Email :- prastakhabar@gmail.com

अर्थ

बंशगोपालको कारोबार २ करोड

Bansha-1504353111.jpg

१७ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले एक बर्षमा २ करोड २१ लाख रुपैँया कारोबार गरेको छ । संस्थाले आव ०७३/०७४ मा २ करोड २१ लाख रुपैँया कारोबार गरेको हो ।  संस्थाले दुग्ध विक्रिबाट एक करोड ६ लाख, स्थानीयस्तरमा दुध विक्रिबाट १९ लाख, पशुआहार विक्रिबाट २७ लाख, पशुविकास कोषबाट २ लाख ७७ हजार, पशु विमा...

दिव्यताराले फुटसल प्रतियोगिता गर्ने

futsal-1504184787.jpg

१५ भदौ, हेटौँडा । हेटौँडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिता गर्ने भएको छ । संस्थाको १९ औँ बार्षिक साधारणसभाको अवसरमा अन्तर सहकारी फुटसल प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिता भदौ २५ गतेबाट हुने आयोगकले जनाएको छ । सहकारीकर्मीबीच भाइचाराको सम्बन्ध विकाससँगै खेलमार्फत...

खाद्यान्न व्यवसायीद्वारा पीडितलाई सहयोग

Rahat-1504011860.jpg

१३ भदौं, हेटौँडा । पर्सा जिल्लाको मधुवनका बाढीपीडित एक सय परिवारलाई प्रदान गर्न खाद्यान्न व्यवसायी संघ मकवानपुरले राहत हस्तान्तरण गरेको छ । पीडितलाई प्रदान गर्न संघले मंगलबार राहत हस्तान्तरण गरेको हो ।  संघ उपाध्यक्ष काव्यमणि अधिकारीले उपभोक्ता मञ्च केन्द्रीय सदस्य अजय अधिकारीलाई चामल ५ सय १० केजी, मसुरोको दाल ५० केजी, आयो नुन १ सय...

प्रगतिको कारोबार १० करोड ५० लाख

Pragati-1504011433.jpg

१३ भदौं, हेटौंडा । हेटौडामा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा करीव १० करोड ५० लाखको कारोवार गर्न सफल भएको छ । संस्थाको मंगलबार हेटौडामा भएको एघारौं बार्षिक साधारण सभाको अवसरमा कारोबारबारे जानकारी दिईएको हो ।  संस्थाको शैयर पूजी ५७  लाख १४ हजार, निक्षेप संकलन ४ करोड २ लाख, ५ कारेड ५० लाख, ऋण लगानीबाट व्याजबाट ८० लाख...

नारायणीद्वारा दिवंगत सदस्यका परिवारलाई सहयोग

Sangh-1503923822.jpg

१२ भदौं, हेटौँडा । नारायणी यातायात  व्यवसायी संघले आफ्ना दिवंगत व्यवसायी सदस्य उत्तम सिंह ठकुरीको परिवारलाई एकलाख रुपैया राहत रकम हस्तान्तरण गरेको छ । सदस्य व्यवसायीको मृत्यु भएमा राहत स्वरुप एक लाख रुपैया दिने निणर्य अनुसार रकम हस्तान्तरण गरिएको हो ।  मृतकका दाजुलाई संघका महासचिव सरोज खनालले रकम हस्तान्तरण गरेका हुन् । भदौं ३ गते...

मदरल्याण्डद्वारा उत्पादन र सेवाबारे जानकारी

MotherLand-1503752641.jpg

१० भदौं, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको मदरल्याण्ड एग्रिकल्चर इण्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन र सेवाबारे जानकारी दिएको छ ।  हेटौँडामा शनिबार भएको पत्रकार सम्मेलनमा कम्पनीका संचालक जीवन तामाङले कम्पनीको उत्पादन र सेवाबारे जानकारी दिएका हुन् । कम्पनीले अहिले हात धुने ह्याण्ड सेनिटाईजर र आलुको चिप्स बजारमा ल्याएको...

शिवमका हाकिमले डन हुँ भनेपछि...

Shivam-Cement-1503402480.jpg

६ भदौं, हेटौँडा । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगका हाकिमले आफु डन भएको भन्दै स्थानीयलाई धम्क्याएकोमा विरोध भएको छ ।  उद्योगका एचआर म्यानेजर सञ्जय सुवेदीले गएराति मादक पदार्थ सेवन गरी धम्क्याएको भन्दै स्थानीयले विरोध गरेका हुन् । सुवेदीले आफु डन भएको भन्दै आफुहरुलाई गोली हान्ने धम्की दिएको स्थानीय विक्रम महतले बताए ।...

जनकल्याणद्वारा बाढी प्रभावित सदस्यलाई सहयोग

Janakalyan-1503199218.jpg

४ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित आफ्नो सदस्यलाई सहयोग गरेको छ । संस्थाले हेटौँडा–५ बानियाँटोलकी बेन्जु लामिछानेलाई खाद्यान्न र स्टेशनरी सहयोग गरेको हो ।  केही अघिको अविरल बर्षाका कारण आएको बाढिले क्षति पु¥याएको थियो । संस्थाका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष नारायण प्रसाद...

महिला जागरणको सभा सम्पन्न

Mahila-1503198736.jpg

४ भदौं, हेटौँडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव गौरी सुवेदीले प्रगति प्रतिवेदन र कोषाभ्यक्ष शर्मिलाकुमारी घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

थप समाचार