२ असार, हेटौंडा । नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर घटाएको हो । घटेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर सय रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुने निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६९ पैसा,...
२९ जेठ, हेटौँडा । मकवानपुरगढी–३ मा रहेको भानु माविका विद्यार्थीलाई वित्तिय साक्षरतासम्बन्धी कार्यक्रम गरिएको छ । यति डेभलपमेन्ट बैंक हेटौँडाले विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाउन तथा बचत गर्दा हुने फाईदाका विषयमा जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकिङ्ग र बचतको महत्व, एटिएम कार्डको प्रयोग, मोबाईल...
२९ जेठ, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्सका प्रमुखलाई दुव्र्यवहार गरेका छन् । नेकपाका कार्यकर्ताले औद्योगिक क्षेत्रमा रहेको पेन्ट्सका प्रमुख सुशिलकुमार द्विवेदीलाई दुव्यर्वहार गर्नुका साथै उनले प्रयोग गर्ने बा ८ च ८६१७ नम्बरको कार...
२६ जेठ, हेटौंडा । मकवानपुरगढी-३ मा रहेको हिमाल महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिकोत्सवमा सम्मान गरेको छ । संस्थाले संचारकर्मी भीमसेन पौडेल, ज्येष्ठ सदस्य कान्छीमाया रूम्बा, दुर्गाकुमारी न्यौपाने, सानुमाया मोक्तान, तिलमाया कँडेल, दुलकुमारी घिमिरे, असली कारोबारी बिना दाहाल, उत्कृष्ट बाल बचतकर्ता अादित्य गोले, नियमित...
२६ जेठ, हेटौँडा । डिभिजन सहकारी कार्यालय हेटौँडाको आयोजनामा भएको सहकारीसम्बन्धी तालिम सम्पन्न भएको छ । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा भएको ३ दिने तालिम शुक्रबार सम्पन्न भएको हो । कामधेनुका अध्यक्ष गौरबकुमार पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा डिभिजन सहकारी कार्यालयका...
२४ जेठ, हेटौँडा । डिभिजन सहकारी कार्यालय हेटौँडाको आयोजनामा हेटौंडा–६ चुच्चेखोलामा सहकारी तालिम शुरु भएको छ । कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा बुधबारबाट तीन दिने सहकारी तालिम शुरु भएको हो । कामधेनुका अध्यक्ष गौरव पराजुलीको अध्यक्षतामा शुरू भएको तालिममा कार्यालयका प्रमुख तिलकराम पोखरेल, सहकारी निरिक्षक भीम...
१७ जेठ, हेटौँडा । क्लासिक ट्रेड इन्टरनेशनल प्रालिले नयाँ एलपिजि ग्याँस सिलिण्डर हेटौँडा बजारमा ल्याएको छ । एक महिना अघि नेपालमा विक्रिका लागि भित्र्याएको कार्वन कम्पोजिट फाइबरले बनेको सिलिण्डर कम्पनीले बुधबारबाट हेटौँडाका उपभोक्तामाझ ल्याएको हो । यसअघि प्रयोग गरिदैं आएको फलामको सिलिण्डरभन्दा कम्पोजिट सिलिण्डर सुरक्षित रहेको...
१७ जेठ, हेटौँडा । सनराईज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा हेटौँडामा शुभारम्भ गरेको छ । हेटौँडाको कान्तिराजपथमा बैंकले आप्mनो ७० औं शाखा बुधबार शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बीरगंजका प्रमुख धनञ्जय शर्मा र हेटौँडा उपमहानगरका मेयर हरिबहादुर महतले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख...
१६ जेठ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको सचिवमा उज्वल चौलागाईं मनोनित भएका छन् । संघको हालै संशोधित विधान बमोजिम रिक्त रहेको एशोसियट तर्फको सचिवमा चौलागाईलाई मनोनित गरिएको हो । सञ्चार उद्यमी चौलागाईं यसअघि कार्यसमिति सदस्य थिए । बैठकले संघले प्रत्येक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...














-1786539267.jpg)










