Email :- prastakhabar@gmail.com

अर्थ

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहने

bhh_3Ws9L32YXe_Nib7Oyyl3A-1663806986.jpg

६ असोज, हेटौंडा । एसियाली विकास बैँक (एडीबी)ले चालु आर्थिक वर्ष २०७९÷८० अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा ५ दशमलव ८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही सङ्कुचन आउने एडीबीले अनुमान गरेको हो । सरकारले अहिले लिएका नीतिहरू मुख्य कारण रहने एडीबीको विश्लेषण छ ।...

बुधबार सुनचाँदीको भाउ घट्यो

20200618_134400-1663737964.jpg

५ असोज,हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा  सुन–चाँदीको भाउ घटेकोऔ छ।सुन तोलामा ५०० ले घटेको छ भने १० रुपैयाँले घटेको हो।  मंगलबार ९१ हजार ८०० रहेको  छापावाल सुन आज  प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको...

विद्युत् विक्रिबाट प्राधिकरणले ४ महिनामा ७ अर्व १९ करोड रुपैयाँ कमायो

624e5c3b9844c_electricity-1663675123.jpg

४ असोज, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणले चार महिनामा ७ अर्व १९ करोड ८६ लाख रुपैयाँ कमाउन सफल भएको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौ महिनामा गरि ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ कमाएको हो ।  प्राधिकरणले भदौ महिनामा मात्रै २ अर्ब ४२ करोडको विद्युत निर्यात गरेको छ । चालु आर्थिक वर्ष...

विश्व बैंक र नेपालबीच ५३ अर्ब सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

the-world-bank_Fm9UxAvDon-1663502736.jpg

२ भदौ, हेटौंडा । नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  आईतवार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि सम्बन्धी...

आइतबार सुनचाँदीको मूल्य बढ्यो

Gold-1663484583.jpg

२ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भन्दा आइतबार चाँदी तोलामा...

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

307651211_546309891380439-1663419497.jpg

१, असोज, हेटौडा । हेटौडा–२ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संंस्थाको छैठौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभाको उदघाट्न गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाले सहकारीले बचत तथा ऋणको मात्रै काम नगरि उत्पादनमुखी क्षेत्रमा पनि काम गर्नु पर्ने बताईन । सहकारीले निती, विधि र प्रविधिको प्रयोग गरि कार्य गर्नु...

मुलुकको शोधनान्तर स्थित चालु आबको पहिलो महिनामै घाटामा 

nrb-1-1644468734-1663288872.jpg

३१ भदौं, हेटौंडा । मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामै घाटामा गएको छ । साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।  राष्ट्र बैङ्कका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही सुधार भएको हो । सो महिनामा ३८...

अब विदेशबाट ल्याएको मोबाइल दर्ता गर्नुपर्ने

Mobile-1663234976.jpg

३० भदौ, काठमाडौं । अब विदेशबाट ल्याएको मोबाइल मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।  अहिलेसम्म भित्रिएका मोबाईल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता हुने र असोज १ गतेपछि अनिवार्य रुपमा दर्ता गर्नुपर्ने नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गर्न...

क्लासिक टेकले ल्यायो 'बडा फेस्टिवल' अफर

bada_festiball_pr_1920x10-1663234043.jpg

३० भदौ, काठमाडौं । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी फेस्टिवल अफ ल्याएको छ । निम्न वर्गलाई लक्षित गरी ल्याएको यो अफरमा १०० एमबिपिएस इन्टरनेट प्याकेजको मासिक ७ सय ४१ रुपैंया र आईपी टिभिको मासिक १ सय ५० रुपैंया मात्र पर्ने कम्पनीले जनाएको छ । यो अफरमा आवद्ध हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार