Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम दुई खेल हुँदै 

1111111-1613704893.jpg

७ फागुन, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबलमा आज शुक्रबार अन्तिम दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ । पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ । पुलिस ११ खेलमा १५ अंक...

युरोपा लिगः आर्सनल बेन्फिकासँग बराबरीमा रोकियो

1613698163rsnal-1613700979.jpg

७ फागुन, हेटौंडा । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनल पोर्चुगिज क्लब बेन्फिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोममा भएको खेलमा बुकायो साकाले गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...

प्रजातन्त्र दिवसको अवसरमा भएको दौडमा सेनाको कब्जा

151941784_246359180378704-1613699338.jpg

७ फागुन, हेटौंडा । ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेशले हेटौंडामा आयोजना गरेको ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा सेनाको मध्यपृतना हेडक्वाटरका धावकहरुले कब्जा गरेका छन् । प्रतियोगितामा पहिलोदेखी पाचौँ सम्मकै स्थानमा सेनाका धावकले कब्जा जामाएका छन् । निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट ५२ सेकेण्मा पार गर्दै नेपाली...

युरोपा लिगः म्यानचेस्टर युनाईटेडको शानदार जित

EuiIOMqWQAEYQmN-1613698815.jpg

७ फागुन, हेटौंडा । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । टुरिनमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितका लागी ब्रुनो फर्नान्डेसले दुई गोल गरे भने मार्कस राषफोर्ड र डानिल जेम्सले एक एक गोल गरे ।...

थाहा संचारको बार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल सम्पन्न

image-1613646029.png

६ फागुन, हेटौंडा । रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफएम, हेटौंडाको तेह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको छैठौं दिन विहिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।  लोकतान्त्रिक हुप्रचौरमा हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच भएको मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा टुंगिएको छ । भेट्रान्सकातर्फबाट विक्रम विष्ट र...

च्याम्पियन्स लिग: लिभरपुलको सहज जित

20210217_075627-1613527982.jpg

५ फागुन, हेटौंडा । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...

च्याम्पियन्स लिग: पीएसजीसँग बार्सिलोना स्तब्ध

20210217_074555-1613527379.jpg

५ फागुन, हेटौंडा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सानदार जित निकालेको छ । मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो...

राष्ट्रिय महिला लिगः विराटनगरसँग वालिङ पराजित

Football_i3D1AIUWUX-1613434574.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विराटनगरले वालिङलाई १–० गोल अन्तरले पराजित गरेको हो । विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । आशा कुमारीले खेलको ३५ औं मिनेटमा गोल गरिन् । उनले...

मुख्यमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

1613402385150233586_12387-1613433689.jpg

४ फागुन, हेटौंडा । ’मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक कास्की जिल्ला भलिबल संघले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज (मंगलबार) हुने प्रतियोगिताको पहिलो खेल महिलातर्फको हुनेछ । बिहान ९ बजे सुरु हुने पहिलो खेलमा समूह ’ए’...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार