Email :- prastakhabar@gmail.com

खेलकुद

'बी' डिभिजन लिग: आरसिटीको साँघुरो जित

20210301_151528-1614591125.jpg

१७ फागुन, हेटौंडा । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले साँघुरो जित निकालेको छ । सोमबार भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान

Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं लागेका हुन। जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी,प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन्...

’बी’ डिभिजन लिगः खुमलटारमाथि सातदोबाटोको जित

154406044_606149683591360-1614334020.jpg

१४ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जित निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो । सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए । जितसँगै सातदोबाटोले ७...

 गढीदेखि गढीसम्म साइकल र्याली हुँदै

154429298_266797927682575-1614315967.jpg

१४ फागुन, हेटौंडा । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल र्याली गर्ने भएको छ ।  पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको...

युरोपा लिगः आर्सनलले अन्तिम १६ मा स्थान बनायो

1614301692arsnal-1614305761.jpg

१४ फागुन, हेटौंडा । प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा पोर्चुगिज बेन्फिकासँग १–१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का...

युरोपा लिगः लेष्टर सिटी लिगबाट बाहिरियो

EvGqACKXIAUnSjs-1614305551.jpg

१४ फागुन, हेटौंडा । इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा चेक रिपब्लिकको एसके स्लाभियासँग २–० गोल अन्तरले पराजित हुँदै लेष्टर बाहिरिएको हो । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टर बिहीबार भएको दोश्रो लेगमा भने स्लाभियासँग समग्रमा २–० ले पराजित भयो ।...

नेपाली महिला टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

filip-neplai_women_traner-1614302178.jpg

१४ फागुन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा...

युरोपा लिगः म्यानचेस्टर युनाईटेड अन्तिम १६ मा

1614301426united-1614301977.jpg

१४ फागुन, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड गोलरहित बराबरी गर्दै युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेल्दै युनाईटेड समग्रमा ४–० को जितसहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न...

एन्फाको बागमती प्रदेश अध्यक्षमा हेटौंडाका श्रेष्ठ चयन

153231771_371712883840142-1614297861.jpg

१४ फागुन, हेटौंडा । अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेशको तदर्थ समितिको अध्यक्षमा हेटौंडाका राजेन्द्र श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष हुन् ।  उनीसंग एन्फा प्रदेश समितिमा मकवानपुरका अन्य ३ जना चयन भएका छन् । एन्फा बागमती प्रदेश सचिवमा दीपेन्द्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार