Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी ’ए’: युभेन्ट्स शीर्ष तीनमा उक्लियो

Eu3CNSsWYAQyXFz-1614045674.jpg

११ फागुन, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन म्याकेनीले एक गोल गरे । खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता...

स्थानीय तह मकवानपुर गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट हुने

153241276_419540655806238-1613998254.jpg

१० फागुन, हेटौंडा । मकवानपुरको हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरले तेस्रो संस्करणको प्रतियोगिताको मिति सार्वजनिक गर्दै तयारीको बिषयमा जानकारी दिएको हो ।  यस...

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टरको सहज जित

Eux0NJxWYAItMiX-1613961953.jpg

१० फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।  घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, डानिल जेम्स र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल...

आठौं पर्वतीय खेलकूद महोत्सव स्थगित

Sports-1613957453.jpg

१० फागुन, पोखरा । गण्डकी प्रदेशमा हुने भनिएको आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित भएको आयोजकले जनाएको छ । फागुन फागुन २० देखि चैत २० गतेसम्म हुने भनिएको महोत्सव स्थगित भएको हो । आयोजक  ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ प्राविधिक कारण महोत्सव स्थगित गरिएको जनाएको छ । महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ,...

मिलान डर्बीमा इन्टरको सानदार जित

r516139_1296x729_16-9-1613952104.jpg

१० फागुन, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले एसी मिलानविरुद्ध सानदार जित निकालेको छ । आइतबार राति भएको मिलान डर्बी भिडन्तमा इन्टरले ३–० गोल अन्तरको जित निकालेको हो । एसी मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे । यस्तै रोमेलु लुकाकुले एक गोल गरे । खेलको पाँचौ मिनेटमा...

बार्सिलोना काडिजसँग बराबरीमा रोकियो 

1613919295barsa-1613951860.jpg

१० फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १(१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो । खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका...

नेपाल र चाईनिज ताइपेबीचको छनोट खेल स्थगित

NepalFootball-1613787176.jpg

८ फागुन, हेटौंडा । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपेबीचको खेल स्थगित भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार नेपाल र चाईनिज ताइपेबीच तय भएको खेल स्थगित भएको जनाएको छ । नेपालले आगामी मार्च २५ मा (चैत १२ गते) ताइपेसँग खेल्ने तालिका रहेको थियो । खेल दशरथ रंगशालामा हुने तालिका रहेको थियो । तर, कोभिड–१९ को...

फ्रेन्च लिग वानः लियोन शीर्ष स्थानमा

1613785801liyon-1613786780.jpg

८ फागुन, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा ओलम्पिक लियोनले जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा लियोनले ब्रेस्टलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । ब्रेस्टको मैदानमा लियोनलाई जित दिलाउन लुकास पाक्वेटा, होउस्सेम, मेम्फीस डीपेले एक एक गोल गरे । यस्तै घरेलु टोली ब्रोस्टका लागी ब्रेनडन र इर्भान कार्डोनाले एक एक...

अपराजित रहदैं एपीएफले उचाल्यो महिला लिगको उपाधि

APF-Champions-1613786409.jpg

८ फागुन, हेटौंडा । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा शुक्रबार पनि निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ ।  त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार