Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण शुरु 

Nepal-Cricket-1612846999-1613278330.gif

२ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्ने भएको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले आईसीसी विश्व क्रिकेट लिग २ का लागि तयारी शुरु गरेको हो ।  ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने...

फागुन २० देखि ज्यामिरे गोल्डकप फुटबल हुने

football-1613226485.jpg

१ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरेमा फागुन २० गतेदेखि ज्यामिरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ग्रामिण बहुद्देश्यीय समाज नेपाल ज्योमिरेले प्रतियोगिताको आयोजना गर्न लागेको हो । खुल्ला नकआउट प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैंयासहित शिल्ड र मेडल, उपविजेताले ५० हजार रुपैंयासहित शिल्ड र मेडल,...

रोकाया ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को उपाधि जित्न सफल

Running-1613216052.jpg

१ फागुन, पोखरा । नेपाली सेनाका राजन रोकाया १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी पहिलो भएका छन् । उनले उपाधिसहित नगद दुई लाख तथा ट्रफी पुरस्कार...

टाइगर कप भलिबल: उपाधिका लागि आर्मी र गण्डकी भिड्दै

Volleyball-1-1613193251.jpg

१ माघ, हेटौंडा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे सुरु हुनेछ । लिग चरणमा गण्डकीले आर्मीलाई ३–१ ले हराएको थियो ।...

कोपा डेल रे: बार्सिलोना सेभियासँग २–० ले स्तब्ध 

1613008772bace-1613009709.jpg

२९ माघ, हेटौंडा । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २–० ले स्तब्ध भएको हो । घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा कुन्डेले र ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई...

एफए कपः म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

Et5C29YXAAMGQer-1613008882.jpg

२९ माघ, हेटौंडा । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल...

महिला राष्ट्रिय लिगमा एपिएफको अपराजित यात्रा कायमै

Mahila-Legue-1612957506.jpg

२८ माघ, हेटौंडा । विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।  ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।  एपिएफले जित...

युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश

Et0EvxcWYAcQ7jo-1612920471.jpg

२८ माघ, हेटौंडा । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगमा निकालेको जितले युभेन्ट्स...

एसईई परीक्षाको सञ्चालन परीक्षा बोर्डले नै गर्ने

exam-1612920191.jpg

२८ माघ, हेटौंडा । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ ।  प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगतका वर्षहरुझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार