Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी ’ए’ युभेन्ट्सको जित

EtkS6jVXYAgPTvg-1612664462.jpg

२५ माघ, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि...

स्पेनिस ला लिगाः रियलको पुनरागमन जित

EtjoAPKXYAMSiEs-1612664310.jpg

२५ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले हुयस्काविरुद्ध २–१ गोलको पुनरागमन जित निकालेको हो । हुयस्काको मैदानमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे । पहिलो...

हेटौंडामा ५ मा रहेको बहुउपयोगी बक्सिङ कर्भडहलको उद्घाटन

147548550_514131855591019-1612663640.jpg

२५ माघ, हेटौंडा । पिप्ले युवा क्लवले निर्माण गरेको बहुउपयोग कबर्डहलको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको कबर्डहलको उपमहानगरपालिका मेयर हरि वहादुर महतले उद्घाटन गरेका हुन् । पीप्ले युवा क्लवका अध्यक्ष सुशिल घिमिरेको अगुवाईमा निर्माण भएको हलमा बक्सिङका अतिरिक्त व्यडमिन्टन,...

माघ २९ मा गर्ने तयारी भएको नगरभलिबल फागुनमा हुने

images-1612658115.jpg

२५ माघ, हेटौंडा । केशबलाल श्रेष्ठ स्मृती प्रतिष्ठान मकवानपुरले यही माघ २९ गते देखि गर्ने भनिएको महिला तथा पुरुष नगर भलिवल प्रतियोगिताको मिति सरेको छ । नयाँ मिति अनुसार प्रतियोगिता फागुनमा हुनेभएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा शनिवार बसेको बैठकले प्रतियोगिता फागुन १९ गते देखि २२ गते सम्म हुप्रचौरको भलिवल कोर्टमा...

राष्ट्रिय महिला लिगमा आर्मी र चौदण्डीगढी भिड्दै

20210206_111520-1612589322.jpg

२४ माघ, काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत शनिबारबाट दोस्रो चरणको खेलहरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । सातदोबाटोस्थित एन्फा...

हेटौँडा गोल्डकप फुटबलको उपाधि आयोजकलाई

20210205_190435-1612531370.jpg

२३ माघ,हेटौँडा । माघ १६ गतेबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल हेटौँडा गोल्डकप फुटबलको उपाधि आयोजक विजय युथ क्लबले  हात पारेको छ।  शुक्रबार सम्पन्न फाइनल खेलमा सेन्ट्रल कलेज विएफसी भरतपुरलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो।विजय युथ क्लबलाई उपाधि दिलाउन  रुपेश केसी...

आयोजक विजय युथ क्लब हेटौँडा गोल्डकपको फाइनलमा

20210203_202605-1612363608.jpg

२१ माघ,हेटौँडा । हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल विजय थुय क्लब हेटौँडा गोल्डकपको फाइनलमा आयोजक विजय थुय क्लब पुगेको छ।आज सम्पन्न सेमिफाइनलमा खेलमा बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलले पाख लगाउदै आयोजक गोल्डकपको फाइनलमा पुगेको हो।  विजय युथ क्लबलाई जिताउन खेलको पाँचौं मिनटमा बिमल रानाले...

अधिकारी निर्णायक बन्दा मिडिया कपको उपाधि टिम टिभिको पोल्टामा

20210203_190449-1612358688.jpg

२१ माघ,हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभिले हात पारेको छ।  निर्धारित समयमा सम्पन्न खेल २।२ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।  ट्राइब्रेकरमार्फत टिम टिभी विजयी भएको हो ।खेलको पहिलो हाफमा टिम...

कोपा इटालियाः युभेन्ट्स पहिलो लेगमा विजयी

EtQCAmRXUAAFx10-1612330055.jpg

२१ माघ, हेटौंडा । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २–१ गोलको जित निकालेको हो । इन्टरको मैदानमा एक गोलले पछि परेको अवस्थता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार