१७ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसले सोमबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव...
१६ कार्तिक, राजविराज । राजविराज भन्सार कार्यालयका दुई प्रहरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित प्रहरी नायब निरीक्षक सिकिन्दर कामेत र प्रहरी जवान रामेश्वर मण्डललाई आइतबार पक्राउ गरेको हो । भारतबाट नेपालमा अवैधरूपमा समान...
१६ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेतृ पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । ललितपुरमा कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित उनी पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । उनले ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की...
१६ कार्तिक, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । उनले ओली पक्षका मन्त्री हटाएर माधव नेपाल पक्षधरलाई स्थान दिने तयारी गरेका हुन् । कर्णाली प्रदेशको मन्त्रिपरिषदमा हाल ६ जना मन्त्री रहेकोमा भौतिक मन्त्रालय खाली छ। हाल २ जना ओली, १ जना नेपाल र २ जना प्रचण्ड पक्षका...
१५ कार्तिक, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल कोरोना मुक्त भएका छन् । कात्तिक ६ गते हेटौँडामा गरीएको कोरोना परीक्षणमा मुख्यमन्त्री पौडेललाई कोरोना पुष्टि भएको थियो । काठमाडौंको बासबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रमा उपचाररत मुख्यमन्त्री पौडेलको कोरोना नेगेटिभ आएको हो । उनको...
१५ कार्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको लिस्ट नटाँसे कारबाही हुने जनाएको छ । सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । यात्रुलाई आफ्नो गन्तव्य सम्मको भाडादर थाहा हुने र यसले...
१३ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गते बस्ने भएको छ । कार्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा...
१३ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफुहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका हुन् । उनले आफू र श्रीमति गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको र चाँडै नै कारोना परास्त गरी पुनः नियमित...
१३ कार्तिक, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिश्नरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर इलामको चुलाचुली गाउँपालिका-६ का विज्ञान राई 'समन' र सप्तरीको सुरूंगा नगरपालिका-२ का काशीनाथ घिमिरे 'प्रतिक' लाई बुधबार पक्राउ गरेको हो...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

























-1784273395.jpg)
