Email :- prastakhabar@gmail.com

राजनीति

काठमाडौं भित्र्याउँदै गरेको १० बोरा पटाकासहित पक्राउ

pataka-baramad-1603887691.jpg

१२ कार्तिक, काठमाडौं । काठमाडौं भित्र्याउँदै गरेको १० बोरा पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बसका चालक कन्चनपुर भिमदत्त नगरपालिका-४ का नबिन जोशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ४५५ नम्बरको बस जाँचको क्रममा बसको सिट मुनि लुकाई ल्याएको पटाका...

भोलिबाट दैनिक कोरोनाको प्रेस ब्रिफिङ नहुने

20201028_170304-1603883850.jpg

१२ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस...

कुखुरा खोरभित्र तास खेल्ने प्रहरी नियन्त्रणमा

Juwa-Tas-1603870174.jpg

१२ कार्तिक, कैलाली । गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको खोरभित्र तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय रामबहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउँद रहेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल,...

भैंसीले हान्दा एकजनाको मृत्यु

20200816_095249-1603867313.jpg

१२ कार्तिक, दाङ । दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ। भैँसी चराएर घर फर्किने क्रममा आफ्नै भैैसीले हानेर गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरका ५५ वर्षीया राधा यादवको मृत्यु भएको हो ।  गढवा-७ मानपुरमा भैँसीले यादवलाई हानेपछि घाइते भएका उनको पचारको क्रममा यादवको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।...

बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

bishnu-parsad-paisai-1603866190.jpg

१२ कार्तिक, हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस संक्रमण भएको छ । उनका छोरा राजेशलाई पनि कोरोनम पुष्टि भएको छ । मंगलबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैं मनाउन एक साता अघिदेखि नै झापाको मेचीनगरस्थित घर गएका थिए । शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण...

कोरोनाबाट संविधानसभा सदस्य चौधरीको मृत्यु

Man-1603806096.gif

११ कार्तिक, सप्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संविधानसभा सदस्य मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरका चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए । ज्वरो, खोकी, कमजोरी तथा...

भारतीय सेना प्रमुख कार्तिक १९ गते नेपाल आउने

naravane-1603805466.jpg

११ कार्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कार्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका हुन् । उनी ४ सदस्यीय भ्रमण दलका साथ नेपाल आउने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चियापन नगर्ने

20201027_140558-1603786818.jpg

११ कार्तिक, काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीका कारण...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह

Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा आग्रह गरेका छन् । विजया दशमीका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् । कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार