Email :- prastakhabar@gmail.com

राजनीति

दुई स्थानमा सशस्त्र प्रहरी बिओपी उद्घाटन

Dhulaghat-1603522668.png

८ कार्तिक, हेटौंडा । *बर्दीयाको दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरिएको छ । राजापुर नगरपालिका-७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको हो । शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह...

भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण

Babram-1603520547.jpg

८ कार्तिक, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत भटराईले जानकारी दिएका हुन् । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको...

कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत 

1143738699mahendra-bahadu-1603458096.png

७ कार्तिक, हेटौंडा । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।  शुक्रबार प्रदेश सभामा बसेको कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।  ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको प्रमुख...

कैदीबन्दीलाई दशैं मनाउन मकवानपुर कांग्रेसको सहयोग

20201023_180317-1603455605.jpg

७ असोज, हेटौंडा । मकवानपुरका भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि नेपाली कांग्रेसले मासुलगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको छ । शुक्रबार कारागारमै पुगी दुई वटा खसी, कुखुराको मासुलगायत खाद्यान्न कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो ।  कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

20201011_131708-1603444124.jpg

७ कार्तिक,हेटौँडा ।  कोरोना पुष्टि भइ हेटौँडामै होम  आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र उनकी धर्मपत्नीलाइ थप उपचारका लागि काठमाण्डौ लगिएको छ। पौडेल र उनकी धर्म पत्नीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।   उनलाई भिमफेदी-१ मा सुपारीटारमा  रहेको  नेपाली सेनाको मध्यपृतना...

व्यवस्थापकीय कार्यमा सरकार चुक्यो : शाह

Gyanendra-1603415691.jpg

७ कार्तिक, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको विपत्तिबाट नागरिकको जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कार्यमा सरकार चुकेको बताएका छन् । विजय दशमीको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको...

पर्सामा नेकपा कार्यकर्ताबीच झडप हुँदा आठ घाइते

Jhadap1-1603414337.jpg

७ कार्तिक, पर्सा । पर्साको बिन्द्यावासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताहरुबीच एकआपसमा झडप हुँदा ८ जना घाइते भएका छन् ।  नेकपा कार्यकर्ताहरुबीच पार्टीको बिषयलाई लिएर बिहीबार दिउँसो भएको झडपमा ८ जना घाइते भएको पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले जानकारी दिए। झडमा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको कुँवरले बताए...

मकवानपुरमा कोरोना संक्रमितको फलोअप परीक्षण नगरिने

20200822_201615-1603366729.jpg

६ कार्तिक, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको फलोअप परीक्षण नगरिने भएको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएपछि नेगेटिभ नआउन्जेल फलोअप परीक्षण गर्ने गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले 'प्रदेश जनस्वास्थ्य प्रयाेगशाला बागमतिका निमित्त निर्देशक नारायण बहादुर कार्किले माैखिक रुपमा...

कोरोनामा सरकार जनताप्रति अनुत्तरदायी : देउवा

Deuba-L-reu-1603365059.jpg

६ कार्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै यो निर्णयले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको बताएका छन् । आधारभूत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

थप समाचार