Email :- prastakhabar@gmail.com

राजनीति

संवैधानिक परिषद बैठक साँझ ५ बजे बस्ने

Baithak-1608019153.jpg

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्‍को बैठक मंगलबार साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक कोरम नपुगेपछि साँझ ५ बजे पुनः बस्ने गरी स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । प्रधानमन्त्री अध्यक्ष...

टिकटकका प्रयोगकर्ता बढेसँगै गोपनीयता उदांगो

TikTok-1607999132.png

३० मंसिर, काठमाडौं । नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार...

भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छः गगन थापा

Gagan-Thapa-1607953784.jpg

२९ मंसिर, कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताएका छन् ।  कैलालीमा सोमबार आयोजित विरोध कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई संरक्षण भन्दै भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताए । थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । वर्तमान सरकार संलग्न...

यस्तो भयो हेटौंडामा कांग्रेसको विरोध प्रर्दशन (तस्विरहरु)

NC1-1607943948.jpg

२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गरेको छ । बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले...

कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन: देउवा

Sher-bdr-Deuba-1607942107.jpg

२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावि गरेका छन् ।  नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकार एकलौटी सर्वसत्तावाद ल्याउन खोजिरहेको भन्दै जनताले स्वतन्त्र र...

पुस १८ गते संघीय संसद बोलाउने सभामुखको तयारी

Agni-1607910662.png

२९ मंसिर, काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउने बताएका छन् ।  उनले संवैधानि बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको सापकोटाले बताएका हुन् । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुस १८...

कांग्रेसले आज हेटौंडामा प्रर्दशन गर्ने, देउवाले सम्बोधन गर्ने

Sitthi-1607909461.jpg

२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गर्ने भएको छ । प्रर्दशनको तयारी पुरा भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको हो ।  बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना...

अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

deep-basnyat-1607908810.jpg

२९ मंसिर, काठमाडौँ । ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ । ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो ।...

हेटौँडामा नेविसंघ र तरुण दलको सिठ्ठी जुलुस (फोटो फिचर )

20201213_164500-1607862329.jpg

२८ मंसिर,हेटौँडा । नेपाल कांग्रेस मकवानपुरले भोलि हेटौँडामा गर्न लागेको सरकार विरोधी प्रदर्शनको पुर्व सन्ध्यामा हेटौँडामा आइतबार साँझ  सिठ्ठी जुलुस निकालेको छ।नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको हो।  नेपाल तरुण दल मकवानपुर सभापति इश्वर पाठक र नेपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार