Email :- prastakhabar@gmail.com

राजनीति

रौतहटको इप्रका गरूडामा डिएसपी रावल पठाइए

20200914_113606-1600062774.jpg

२९ भदौ, हेटौंडा । प्रहरी प्रधान कार्यालयले रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको इन्चार्जमा रवि रावललाई पठाएको छ । गरूडाका डिएसपी प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएपछि प्रहरी नायव उपरिक्षक रवि रावललाई पठाएको हो । यसअघि गरुडामा सरुवा भएका डिएसपी नरेन्द्र कुँवरले स्वास्थ्य समस्या देखाएपछि रावललाई पठाइएको छ ।   रावल अपराध...

बालबालिकाको हक, हित र संरक्षण सरकारको प्राथमिकताः प्रधानमन्त्री

nepal-PM-1600045673.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गद प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा...

विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित राट्रिपतिको आग्रह 

BIdhyadevi_Bhandari-1600045371.jpg

२९ भदौ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएकी छन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार...

राष्ट्रिय बाल दिवसः भर्चुअलरुपमा मनाइँदै 

festival-1542176175-1600044634.jpg

२९ भदौ, हेटौंडा । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७  आज भर्चुअलरुपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले...

होटल साहुनीद्वारा प्रहरीमाथि चक्कु प्रहार

Chhuraa-1599984152.jpg

२८ भदौ, दाङ । आफुलाई जिस्काएको भन्दै एक होटलकी साहुनीले प्रहरीमाथि चक्कु प्रहार गरेकी छिन् ।  दाङको घोराहीमा शनिवार साँझ होटल साहुनीले चक्कु प्रहार गर्दा ४० बर्षीय प्रहरी हवल्दार खड्गबहादुर खत्री घाइते भएका हुन् । मादक पदार्थ सेवन गरेर आफुलाई जिस्काएको भन्दै होटल साउनले चक्कुले प्रहार गरेकी थिईन् । जिल्ला प्रहरी कार्यालयको गेट अगाडी...

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

biplob1-1599982196.jpg

२८ भदौ, ताप्लेजुङ । नेत्रविक्रम चन्द विप्लव समूहका एक जिल्लालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङवो लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । फक्ताङलुङ गाउँपालिका-४ तापेथोक छिरुवामा उनलाई पक्राउ गरेको जनाईएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।...

हेटौंडाभित्र शुक्रबार मात्रै ९५ जना संक्रमित थपिए (वडासहित)

Corona-Makwanpur-1599832172.jpg

२६ भदौ, हेटौंडा । हेटौंडा उपनगरपालिकाभित्र शुक्रबार एकैदिन ९५ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार हेटौंडा नगरका ९५ जनामा संक्रमण पुष्टी भएको हो । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा वडा नम्बर ८ मा कामदारसहित १० जना संक्रमित छन् । भदौ २४ र २५ गते...

मकवानपुरमा नागरिकता र पासपोर्टको काम सुचारू, यस्तो छ प्रकिया

20200816_091131-1599820299.jpg

२६ भदौ, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणको जोखिम रोक्न बन्द रहेको नागरिकता र पासपोर्टको काम सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गरि नयाँ नागरिकता, प्रतिलिपी नागरिकता र पासपोर्टको काम सुचारु गरेको जनाएको हो । प्रशासनले यी सेवा लिन मकवानपुरका स्थानीय तहलाई बार अनुसार विभाजन गरि सेवा प्रवाह गर्ने...

स्थायी कमिटी बैठकबाट बाहिरिए ओली

KP-Sharma-Oli-696x392-1599809887.jpg

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् ।  स्थायी कमिटी बैठकबाट शुरू भएपछि एकछिन बसेर बाहिरिएका हुन् । अर्का अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न र संचालन गर्न जिम्मा लगाएर ओली बैठकबाट बाहिरिएका छन् ।  यसअघि पनि स्थायी कमिटी बैठक शुरू भएपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार