Email :- prastakhabar@gmail.com

राजनीति

नेकपाको स्थायी कमिटि बैठक शुरु

Nekapa-1599805628.jpg

२६ भदौ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।  स्थायी कमिटि बैठक अन्तिम पटक गएको साउन १३ गते बसेको थियो । त्यसयता पार्टीका विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निकास...

आजदेखी हेटौंडा बजार विहान ५ बाट दिउँसो ३ बजेसम्म खुल्ला

aad-1599792551.jpg

२६ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ २६ गतेदेखि विभिन्न व्यवसाय र क्षेत्र खुला गर्ने निर्णय गरेसँगै आजबाट हेटौंडा बजार खुला भएको छ । हेटौंडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि लगाइएको लकडाउन हटाइएपछि हेटौंडा बजारका पसलहरु खुलेका छन् भने सर्वसाधरणको चहलपहल बढेको छ । जिल्ला...

चितवनमा शुक्रबार थप ३५ जनामा कोरोना पुष्टि

bharatpur_aspatal_HXpp3pE-1599791816.jpg

२६ भदौ, चितवन । चितवनमा शुक्रबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा  चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार राति प्राप्त रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर...

कैदीबन्दीलाई रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश

download-(1)-1599791268.jpg

२६ भदौ, हेटौंडा । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती, दूध खुवाइरहेको महिला तथा जटिल स्वास्थ्य...

एसपी र डिएसपीलाई कोरोना संक्रमण पुष्टि

corona-5-1599791104.jpg

२६ भदौ, सप्तरी । सप्तरीमा नेपाल प्रहरीका एसपी र डिएसपीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला र प्रहरी नायव उपरीक्षक तिलक भारतीमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले दुवैजना सेल्फ आइसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको पिसिआर...

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

Nekapa-nepal-communist-pa-1599786842.jpg

२६ भदौ, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डविच विहीबार भएको छलफलबाट स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने समय निर्धारण गरेको हो । यसअघि हिजो पार्टी अध्यक्ष एवं...

मकवानपुरका ३ गाउँपालिकामा ८ संक्रमित थपिए (वडासहित)

Hetauda-Lab-1599748048.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरका ३ गाउँपालिकामा  विहिबार एकैदिन ८ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा थपिएका ५१ जना मध्ये जिल्लाका ३ स्थानीय तहमा ८ जना संक्रमित थपिएका छन् । गाउँपालिकामा थपिएकामा १ महिला र ७ पुरुष रहेका छन् । विहिबार साँझ सार्वजनिक रिपोर्ट...

हेटौंडाभित्र एकैदिन ४२ संक्रमित थपिए (वडासहित)

P7-1599747487.jpg

२५ भदौ, हेटौंडा । हेटौंडा नगरपालिकाभित्र विहिबार एकैदिन ४२ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा थपिएका ५१ जना मध्ये ४२ जना हेटौंडा नगरका विभिन्न वडाका छन् । नगरमा थपिएकामा १५ महिला र २७ पुरुष रहेका छन् । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि...

मकवानपुरमा विहिबार ५१ जना संक्रमित थपिए

Corona-Makwanpur-1599746517.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा विहिबार ५१ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा हेटौंडा नगर र विभिन्न स्थानीय तहमा गरी ५१ जना संक्रमित थपिएका हुन् ।  थपिनेमा १७ महिला र ३४ पुरुष रहेका छन् । त्यस्तै सिन्धुली ठेगाना भएर मकवानपुर बस्ने एकजनामा पनि कोरोना संक्रमण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार