२४ साउन, काठमाडौं । नेपाली कांग्रेसले अनसनरत युवाहरुको मागमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले युवाहरु अनसनमा बसेको २० दिनसम्म पनि संवादका लागि समेत सरकार तयार नभएको भन्दै उनीहरुको माग र स्वास्थ्यबारे गम्भिर बन्न सरकारसंग आग्रह गरेका छन् । युवाहरुका माग जायज भएकाले तत्कार पुरा गर्न सरकारको...
२३ साउन, हेटौंडा । कोरोना संक्रमित दैनिक देखिन थालेपछि हेटौंडा-६ मा शनिबारदेखि सट डाउन गरिने भएको छ । विहिबार र शुक्रबार गरि हेटौंडा-६ मा २ जनामा कोरोना देखिएपछि हेटौंडा-६ मा सट डाउन गरिने भएको हो । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंका अनुसार ५ दिनसम्म हेटौंडा-६ मा विहान ९ बजेपछि व्यापार व्यवसाय, संघसंस्था लगायत संचालनमा पूर्ण रूपमा...
२३ साउन, हेटौंडा । महिला जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा अश्लील भिडियो र अडियो पठाउने एक युवकलाई हेटौंडा-५ सिचाइटोलबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल चितवन गडौली बस्ने बर्ष २५ को केदारप्रसाद घिमिरे रहेका छन् । उनले बिपिन अधिकारीको नाममा नक्कली फसबुक आइडि बनाई...
२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार थप ६ जनामा कारोना पुष्टी भएका छन् । हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा कारोना पुष्टी भएको हो । कोरोना पुष्टी हुनेमा भीमफेदी–४ का ४० बर्षीय पुरुष, नेपाल प्रहरीका ४२ बर्षीय पुरुष, हेटौंडा–९ का ५८ बर्षीय पुरुष, हेटौंडा–६ का ३२ बर्षीय महिला, हेटौंडा–८ का ४० बर्षीय पुरुष र हेटौंडा–५ का ५५...
२३ साउन,काठमाडौं । राष्ट्रियसभाका सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । सभापतिका लागि शुक्रबार भएको निर्वाचनमा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति चयन भएका छन्।त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...
२३ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुर आवागमनमा रोक लगाएको हो ।बैठकले साउन ३२ गतेसम्म...
२३ साउन, हेटौंडा । कोरोना संक्रमित फेला परेपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सवारी संचालनमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितिको विहिबार बसेको बैठकले सवारी संचालनमा रोक लगाएको हो । बैठकले अति आवश्यक दैनिक सामग्री, दुग्ध पदार्थ, फलफुल तरकारी, पशुजन्य पदार्थ र विरामी बोक्ने...
२३ साउन, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख...
२२ साउन, हेटौंडा । क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको लागि नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर २ ले अन्तरक्रिया तथा छलफल गरेको छ । बिहीबार वडा सभापति पञ्चराज भ्लोनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानुरका सल्लाहकार भरत पुराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


























