Email :- prastakhabar@gmail.com

राजनीति

पसल र निजी सवारी संचालन हुन दिने सरकारको निर्णय

Screenshot_20200424-19040-1591839768.jpg

२९ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषद ब‌ठकले यस्तो निर्णय गरेको हो । बैठकले पसल खोल्ने दिने र सवारी चल्न दिने निर्णय गरेको छ । सवारी साधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै...

हेटौंडामा जथाभावी सवारी चलाउँदा परिएला ट्राफिकको जरिवानामा

20200610_112919-159176799-1591838172.jpg

२९ जेठ, हेटौंडा । लकडाउनको समयमा सवारीसाधन लिएर हेटौंडा बजार निस्कद‌ै हुनुहुन्छ ? यदि यस्तो गर्दै हुनुहुन्छ भने तपाईं ट्राफिक जरिवानामा पर्न सक्नुहुन्छ । हेटौंडा आवश्यक काम बाहेक जथाभावी रूपमा सवारी संचालन हुन थालेपछि ट्राफिक प्रहरीले जरिवाना काट्न थालेको छ । सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको जरिवानाको कारवाही ट्राफिकले...

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा

Studesnt_Exam_Makalu-1591806799.jpg

२८ जेठ, काठमाडौँ । यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषदमा लगेका...

संविधानसभा सदस्य गोविन्दराम चेपाङलाई शोक

FB_IMG_1591804862664-1591805057.jpg

२८ जेठ, हेटौंडा । संविधानसभा सदस्य गोविन्दराम चेपाङलाई शोक परेको छ । चेपाङलाई पितृ शोक परेको हो । उनका पिता रामबहादुर चेपाङको ७७ बर्ष को उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा चितवनमा मृत्यु भएको जनाइएको छ । उनको निधनप्रति गोविन्दराम चेपाङका शुभचिन्तक एवम् नेकपाका नेता कार्यकर्ताले दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।...

संघीय सरकारको बजेट बहुमतले पारित

image-20200118081848016-1591792712.jpg

२८ जेठ, काठमाडौँ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट छलफलपछि बुधबार संसदबाट बहुमतले पारित भएको हो । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए । बजेटको विपक्षमा कांग्रेस, राजपा र...

बुधबार २७९मा कोरोना पुष्टि,संक्रमित ४३६४ पुगे

coronaa-1591786890.jpg

२८ जेठ,हेटौँडा । नेपाल बुधबार २७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पक्रकार सम्मेलनमा बुधबार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका बताएका छन ।आज पुष्टि भएका २७९संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४३६४ पुगेको छ।   ...

पत्रकार पुडासैनीलाई अभद्र व्यवहार गर्ने हेटौँडा ९ का गेलालमाथी मुद्दा दर्ता

IMG_20200308_181151-1591779267.jpg

२८ जेठ,हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख एवं तुखबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीमाथि अभद्र व्यवहार गर्ने एकजानलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको  छ ।   मंगलबार हेटौँडा बजारमा युरिया मल नपाएको अवस्थामा मल लिन लाईन लागेका किसानको समाचार संकलनको क्रममा पुडासैनीलाई  अभद्र व्यवहार...

रुकुम घटनाका दोषिलाई कारवाही हुनुपर्छ : बानियाँ

P2-1591773850.jpg

२८ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले रुकुम पश्चिमको चौरजहारी घटनाको दोषीलाई कारवाही हुनुपर्ने बताएका छन् । दलित सञ्जाल मकवानपुरको बुधबार हेटौंडामा ज्ञापनपत्र बुझ्दै नेता बानियाँले आफुले यस विषयमा संसदमा समेत आवाज उठाएको भन्दै दोषिलाई कानूनी कारवाही हुनुपर्नेमा...

पत्रकारमाथि दुर्व्यवहारप्रति युनियन मकवानपुरको आपत्ति, प्रहरी उजुरी दिईदै

Union-1591770583.jpg

२८ जेठ, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख एवं तुखबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीमाथि भएको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ ।  युनियन मकवानपुरका सचिव केशव समर्पणद्वारा जारी विज्ञप्तिमा पुडासैनीलाई मंगलबार हेटौंडा–४ पारिजातपथमा रसायनिक मल कुरेर लाईनमा सास्ती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार