Email :- prastakhabar@gmail.com

राजनीति

पुल्चोकमा बम राख्ने विप्लव नेता पक्राउ

realistic-bomb-illustrati-1592008702.jpg

३१ जेठ, काठमाडौं । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन बस्ने श्याम महर्जन रहेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा विप्लवका केन्द्रीय सदस्य महर्जन...

राष्ट्रपति भण्डारी र कोरियाका राजदूतबीच भेट

sheetal_niwas-1592005673.jpg

३१ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकबीच भेट भएको छ । राजदूत सिकले भण्डारीसंग शिष्टाचार बिदाइ भेट गरेका हुन् । राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा भएको भेटमा दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध, आगामी दिनमा यसको निरन्तरता, विकास सहयोग लगायतका विषयमा छलफल भएको...

कोरोनामा राजनीति मिसिएको मन्त्री ढकालको अभिब्यक्ति

bhanubhakta-dhakal-mohp-w-1591963161.png

३० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति मिसिएको अभिब्यक्ति दिएका छन् । स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गर्दै शुक्रबार ढकालले कोरोना महामारीमा राजनीति मिसिएको प्रतिक्रिया दिएका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा...

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

gfhgfhjfg-jpg_1200x900xt-1591959924.jpg

३० जेठ, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।  अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित व्रिफिङमा उनको मृत्यु भएको जानकारी दिएका थिए ।...

नेपालमा कोरोना संक्रमित ५ हजार नाघ्यो

20200608_184829-1591958757.jpg

३० जेठ,हेटौँडा ।  शुक्रबार एकैपटक ४४८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा  शुक्रबार  देशका विभिन्न जिल्लामा ४४८  कोरोना संक्रमित थपिएका बताएका छन । आज पुष्टि भएका संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या  ५०६४ पुगेको छ।...

युथ अफ हेटौँडाको आयोजनामा बुद्धचोकमा प्रदर्शन (फोटो फिचर)  

IMG_5307-1591944590.JPG

३० जेठ, हेटौंडा । हेटौंडाको मुख्यचोकमा सयौँको संख्या रहेका युवाहरूको समूहले शुक्रबार बिहान सरकारको विरोधमा प्रदर्शन गरेको छ ।युथ अफ हेटौँडा नामक संस्थाको सहकार्यमा हेटौंडाका विभिन्न क्षेत्रबाट जम्मा भएका युवाहरूले  बिहान १० बजेदेखी ११ बजे सम्म बुद्ध चोकमा भेला भएर प्रदर्शन गरेका हुन । जातिय विभेदको अन्त्य गर ,क्वारोन्टाइटनको...

हेटौंडामा सरकारको विरोधमा युवाहरूको प्रदर्शन (तस्बिरहरू)

102800814_341623247838761-1591928286.jpg

३० जेठ, हेटौंडा । हेटौंडामा स्वतन्त्र युवाहरूको समूहले शुक्रबार बिहान सरकारको विरोधमा प्रदर्शन गरेको छ । हेटौंडाका विभिन्न क्षेत्रबाट जम्मा भएका युवाहरूले बुद्ध चोकमा प्रदर्शन गरेका थिए । उनीहरूले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन हुनुपर्ने, स्वास्थ्यकर्मीहरूलाई पर्याप्त पिपिई उपलब्ध हुनुपर्ने, पिसिआर विधिबाट...

सुनौलीमा मृत्यु भएका युवा कोरोना संक्रमित भएको पुष्टि

dead-body-860x573-1591927186.jpg

३० जेठ, भैरहवा । घर फर्किने क्रममा बुधबार बिहान भारतको सुनौलीमा मृत्यु भएका नेपाली युवक कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतको मुम्बइमा रोजगारी गरी घर फर्केका नवलपरासीको सुस्ता गाउँपालिकास्थित कुडिया (साविक कुडिया गाविस–८) का ३५ वर्षीय ती नागरिकको बुधबार बिहान दशगजा सिमाना नजिकै बसिरहेको बेला अचानक मृत्यु भएको थियो । इलाका...

सीसीएमसीमा तीन मन्त्री थपिए

mantriparishad-baithak-10-1591925950.jpg

३० जेठ, काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक आलोचना हुन थालेपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले सञ्चालन समितिमा तीन मन्त्रीलाई थप गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अहिले सात मन्त्रालयका ६ मन्त्री रहेको उक्त सञ्चालन समितिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार