Email :- prastakhabar@gmail.com

राजनीति

सरकार र सासंदको समर्थनमा युथ अफ हेटौँडाले गर्‍यो दिप प्रज्वलन

20200613_220126-1592065088.jpg

३१ जेठ,हेटौँडा । प्रतिनिधि सभाको आजको बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरी नेपालको नयाँ नक्सा सहित निशान छाप परिवर्तन गर्न सफल भएको भन्दै सरकार र सासंदको कदमको समर्थनमा बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य चोकमा दिप प्रज्वलन गरिएको छ ।  युथ अफ हेटौँडाको आयोजनामा,हेटौँडाको मुख्यचोक बुद्धचोकमा भेलाभएका...

अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली

oli-759-1592063007.jpg

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चाँडै भारतसँग वार्ता हुने बताएका छन् । नयाँ नक्सा संसदबाट पारित भएसँगै प्रतिक्रिया दिंदै उनले चाँडै भारतसंग वार्ता गर्ने प्रधानमन्त्रीले बताएका हुन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेशका लागि संविधानको अनुसूची ३ संशोधन...

३ महिलासहित ९ जुवाडे पक्राउ

20200613_195408-1592057381.jpg

३१ जेठ, काठमाडौं । काठमाडौंबाट प्रहरीले ३ महिलासहित ९ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको हो ।  काठमाडौँ महानगरपालिका-१४ रविभवनस्थित एक घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा पुगेको टोली उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ  । ...

प्रतिनिधीसभाबाट नयाँ नक्सा सहितको निशान छाप सर्वसम्मतिले पारित 

20200613_182944-1592052393.jpg

३१ जेठ,हेटौँडा । संविधान संशोधनको पक्षमा विपक्षमा सुन्य मत परेपछि प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। आज बसेको सभाको बैठकमा उपस्थित २५८ सांसद मध्य समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी नभइ बाहिरीएकी थिइन । उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत...

शनिबार थपिए २७३ जना कोरोना संक्रमित

20200608_184829-1592044820.jpg

३० जेठ,हेटौँडा ।शनिबार एकैपटक २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा शनिबार  देशका विभिन्न जिल्लाम २७३ कोरोना संक्रमित थपिएका बताएका छन ।जसमा २३७ जना पुरुष र ३६ महिला रहेका छन्। आज पुष्टि भएका संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको...

माइतीघर मण्डलाबाट चार विदेशी नागरिक पक्राउ

arrest-pic-1592030443.jpg

३१ जेठ,हेटौँडा । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट चार विदेशी नागरिक पक्राउ गरेको छ । प्रहरीले विरोधमा सहभागि हुन माइतीघर मण्डलामा भेला भएका अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको हो  । विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनैपनि विरोध र आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने संविधानमा उल्लेख...

संविधान संशोधन विधेयक आज पारित हुँदै

unnamed-1592015115.jpg

३१ जेठ, काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुँदैछ । जेठ १८ गते संसदमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकले संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा...

संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

rjp_samajbadi_unity_TDqW9-1592011011.jpg

३१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहित शीर्ष नेताहरुको बैठकले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । समाजवादी पार्टीले संविधान संशोधनको विषयमा...

संघीय संसदको सचिवालय सचिवमा खड्का नियुक्त

20180502125141_Sanghiya-s-1592009791.jpg

३१ जेठ, काठमाडौं । संघीय संसदको सचिवालय सचिवमा सुर्दशन खड्का नियुक्त भएका छन् । सचिवालय सचिवका रुपमा कार्यरत डा. भरतराज गौतम केही दिनअघि महासचिवमा नियुक्त भएपछि रिक्त पदमा खड्का नियुक्त भएका हुन् । शुक्रबार बसेको संघीय संसद व्यवस्थापन समितिको बैठकले रिक्त पदमा सहसचिव खड्कालाई पदोन्नति गर्ने निर्णय गरेको थियो । खड्काले शुक्रबार नै पद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार