Email :- prastakhabar@gmail.com

राजनीति

मनहरी ३ का वडाध्यक्ष स्याङतानको निधन

20200612_070154-1591924645.jpg

३० जेठ, हेटौँडा।  मनहरी गाउँपालिका वडा नम्बर  ३का वडाध्यक्ष मान बहादुर स्याङतानको निधन भएको छ। क्यान्सर रोगबाट ग्रसित स्याङतानको उपचारका क्रममा बिहिबार साँझ  चितवन मेडिकल कलेजमा निधन भएको जनाइएको छ।...

महोत्तरीमा ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख दिने 

cabinet-1591881710.jpg

२९ जेठ,हेटौँडा । वैशाख १० गते महोत्तरीमा विषाक्त मदिरा सेबनका कारण ज्यान गुमाएका परिवारले दुई लाख राहत पाउने भएका छन ।बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विषाक्त मदिरा सेवनबाट मृत्यु भएका १२ जनाका परिवारलाई दुई लाखका दरले २४ लाख  राहत दिने निर्णय भएको सरकारका प्रवक्ता तथा  युवराज खतिवडाले बताए । वैशाख १० गते महोत्तरीको बर्दिबास...

बस्तिपुर जेसीज हाँडीखोलाको आयोजनामा रक्तदान

20200611_182144-1591879128.jpg

२९ जेठ, हेटौँडा । बस्तिपुर जेसीज हाँडीखोलाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।विश्व महामारीको रुपमा देखा परेको नोबल कोरोना भाईरस (कोभिड १९) र यसबाट भएको लक डाउनका कारण पछिल्लो समय मकवानपुरमा रगतको अभाव भएको जानकारी पश्चात् जेसीजले बस्तिपुर चोकमा गरिएको  रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन्। "रक्त सन्चार केन्द्रबाट...

राप्रपाको केन्द्रीय समितिमा ३२७ जना (नामावलीसहित)

RPP-1591878426.png

२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसमिति ३ सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ। तीन अध्यक्षको सहमतिमा बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो। ८२ सदस्यीय कार्यसम्पादन समिति, १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति रहेको छ ।...

कुवेतबाट १५० जना नेपाली स्वदेश फर्किए

20200611_173353-1591876283.jpg

२९ जेठ, हेटौंडा । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नेपाल नागरिक मध्ये १ सय ५० जना बिहीबार स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपालीनागरिक बिहीबार काठमाडौं आइपुगेका हुन् । आज फर्केका सबै आममाफी पाएका नेपाली महिला रहेको कुवेत स्थित नेपाली राजदूतबासले जनाएको छ ।कुवेत सरकारको पहलमा उनीहरु...

बिहिबार एकैपटक २५० जनामा कोरोना संक्रमण

20200608_184829-1591872089.jpg

२९ जेठ,हेटौँडा ।  बिहिबार एकैपटक २५० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बिहिबार देशका विभिन्न जिल्लामा २५०  कोरोना संक्रमित थपिएका बताएका छन । आज पुष्टि भएका संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या  ४६१६पुगेको छ।...

युवाले गरे बालुवाटारमा प्रदर्शन

bagmati-p-1591866339.jpg

२९ जेठ,हेटौँडा । बिहिबार दिउँसो सयौँको संख्यामा रहेका युवाले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा  प्रदर्शन गरेका छन ।कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढेसंगै काठमाडौँका सयौँ युवाहरुले सरकारले चालेको कदमप्रति विरोध जनाउदै प्रदर्शन गरेका हुन ।  प्रदर्शनकारी युवाहरुले...

असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने

file-1591853571.jpg

२९ जेठ, काठमाडौँ । सरकारले असार १ गतेदेखि सरकारी कार्यालय खुला गर्ने तयारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै...

गढी १ की बृद्ध महिलाको हत्या गर्ने आफ्नै ज्वाई(अपडेट)  

hatya-1591850228.jpg

२९ जेठ,हेटौँडा ।  बुधबार राति मकवानपुरगढी–१ फुलबारीमा ७२ बर्षीया कान्छीमाया भोम्जनको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्यामा संलग्न भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक महिलाकै ज्वाई प्युठान घरभएका ३९ बर्षीय पदम बहादुर नेपाली रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार