Email :- prastakhabar@gmail.com

राजनीति

जेठ ५ गते सम्म कपिलवस्तु शिल

IMG_20200511_183654-1589201669.jpg

२९ बैशाख,तिलौराकोट।कोभिड–१९ को संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई शिल गरिएको छ। जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ ५ गते सम्म सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउन आज बसेको सुरक्षा समितिको बैठकले...

भारतको विरोधमा काठमाडौंमा प्रर्दशन

75279262_2476328262686447-1589199553.png

२९ बैशाख, हेटौंडा । दार्चुलाको लिपुलेकमा भारतले सडक बनाएको विरोधमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् ।  भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका छन् ।  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले...

नेविसंघका महामन्त्री दाहाल र भट्टराई सहित १० पक्राउ

Polish_20200511_170433255-1589196148.jpg

२९ बैशाख,हेटौंडा।प्रहरीले नेविसंघका महामन्त्री प्रभात कुमार दाहाल र दिपक भट्टराई सहित १० जना विद्यार्थी नेतालाइ पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेट नजिक प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका महामन्त्री दाहाल र भट्टराई लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरेको विरोधमा...

डिएलएद्वारा भारतले भूमि मिचेकोमा डीएलएको विरोध

DLA11-1589185384.jpg

२९ वैशाख, काठमाडौं । भारतले नेपाली भुमी लिपुलेक क्षेत्रमा सडक निर्माण गरेको प्रति नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले विरोध गरेको छ ।  डीएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्ति जार्दै सुगौली सन्धिले नै उक्त भूभाग नेपालको हो भनी स्वीकारेको अवस्थामा सडक निर्माण गरेको प्रति आपत्ति जनाएको हो । विज्ञप्तिमा भारतले एक...

सिमामा सेना परिचालन गर्न सांसदहरुको माग

Baithak-1589183479.jpg

२९ बैशाख, काठमाडौं । भारतद्वारा अतिक्रमित सीमामा सेना परिचालन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनीहरुले सेना परिचालन गरेर आफ्नो भुमि रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सोमबारको बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्थामन्त्री पद्मा...

भारतविरुद्ध हेटौंडामा युवाहरुको प्रदर्शन

Yuwa-1589181515.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडामा युवाहरुले सोमबार विहान भारतविरुद्ध प्रदर्शन गरेका छन् ।  हेटौंडा–४ बुद्ध चोकमा भेला भएर विभिन्न नारा सहितको प्लेकार्ड बोकेर भारत विरुद्ध प्रदर्शन गरेका हुन् । हेटौंडा बजारका विभिन्न क्षेत्रका १० जना युवाहरुले ‘सिमा  मिचिएको हो कि बेचिएको हो’, ‘नक्सा तुरुन्त सार्वजनिक गर’ लगायतका नारा लेखिएका...

अतिक्रमित भूमि फिर्ता गर्न संकल्प प्रस्ताव पेश

FederalParliamentSept12_2-1589164776.jpg

२९ बैशाख, हेटौंडा । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै संघिय संसदमा संकल्प प्रस्ताव दर्ता गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले आइतबार प्रतिनिधिसभामा उक्त सङ्कल्प...

सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाईयो

Xi-1589122604.jpg

२८ बैशाख, सिन्धुली । सिन्धुलीमा जागरुक युवाहरुको समूहले आइतबार चिनियाँ राष्ट्रपति सी जिङपिङको पुत्ला जलाईएको छ ।  सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै एक चीनियाँ संचारमाध्यमले आफ्नो ह्याण्डलबाट ट्वीट गरेको विरोधमा जिङपिङको पुत्ला जलाईएको हो । सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा पुत्ला जलाईएको छ । उनीहरुले...

काठमाडौंमा‌ जलाइयो मोदिको पुत्ला

modi-1589120777.jpg

२८ बैशाख,हेटौंडा।काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइएको छ। आइतबार साँझ जनता दरबार नामक संस्थाले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको हो।नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा आज साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको जनाइएको छ।पुत्ला जलाउँदै गर्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार