Email :- prastakhabar@gmail.com

राजनीति

अतिक्रमित भूमि फिर्ता गर्न संकल्प प्रस्ताव पेश

FederalParliamentSept12_2-1589164776.jpg

२९ बैशाख, हेटौंडा । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै संघिय संसदमा संकल्प प्रस्ताव दर्ता गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले आइतबार प्रतिनिधिसभामा उक्त सङ्कल्प...

सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाईयो

Xi-1589122604.jpg

२८ बैशाख, सिन्धुली । सिन्धुलीमा जागरुक युवाहरुको समूहले आइतबार चिनियाँ राष्ट्रपति सी जिङपिङको पुत्ला जलाईएको छ ।  सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै एक चीनियाँ संचारमाध्यमले आफ्नो ह्याण्डलबाट ट्वीट गरेको विरोधमा जिङपिङको पुत्ला जलाईएको हो । सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा पुत्ला जलाईएको छ । उनीहरुले...

काठमाडौंमा‌ जलाइयो मोदिको पुत्ला

modi-1589120777.jpg

२८ बैशाख,हेटौंडा।काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइएको छ। आइतबार साँझ जनता दरबार नामक संस्थाले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको हो।नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा आज साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको जनाइएको छ।पुत्ला जलाउँदै गर्दा...

राप्रपाद्वारा भारतको विरोधमा हेटौंडा-६ मा प्रर्दशन

Birod-1589118455.jpg

२८ बैशाख, हेटौंडा । भारतले नेपाली भुमिमा सडक बनाएको विरोधमा राप्रपा निकट विद्यार्थीहरुले हेटौंडा–६ मा विरोध गरेका छन् । राष्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले आइतबार हात्तिलेटमा विरोध गरेका हुन् ।  अन्तराष्ट्रीय नियम विपरित नेपालको भु-भाग लिपुलेक भएर मानसरोवर जाने बाटो बताउँदा सार्वभौम नेपालको...

भारतको मिचाहा प्रवृत्ति प्रति राप्रपाको आपत्ति

press-release-1-28-1589116319.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेकमा एक पक्षीय रुपमा भारतले बाटो निर्माण गरेको प्रति बिज्ञप्ति निकाले आपत्ति जनाएको छ । राप्रपाका अध्यक्ष त्रय पशुपति शम्सेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालसँगको परामर्श र सहमतिबिना लिपुलेकमा बाटो निर्माण गरेको भन्दै आपत्ति...

भारतीय हस्तक्षेप विरुद्ध कुटनीतिक पहल थाल्न विद्यार्थीहरुको माग

Student_movment-1589114359.jpg

२८ बैशाख, हेटौंडा । भारतीय हस्तक्षेप विरुद्ध तत्काल सर्वपक्षिय बैठक राखी भारतसँग कुटनीतिक पहल गर्न विभिन्न विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन् । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाँदै विभिन्न ७ विद्यार्थी संगठनहरुले सर्वपक्षिय र सर्वदलिय बैठक राखी भारतसँग उच्च तहमा वार्ता गर्न माग गरेका हुन्...

भारतिय हस्तक्षेप खेदपूर्णः राज्य व्यवस्था समिति

Parliament-Building-of-Ne-1589107674.jpg

२८ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ ।  समितिको आइतबार बसेको बैठकले भारतले नेपालको सार्वभांैमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो ।  समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि...

नेपाल भारत सिमानामा काँडेतार लगाउन माग

bodder-1589106838.jpg

२८ बैशाख, हेटौंडा । भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन् ।  भारतले गत शुक्रबार तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय...

भारतविरुद्ध प्रर्दशन गर्ने दर्जन विद्यार्थी पक्राउ

Protest-1589105037.jpg

२८ बैशाख, काठमाडौँ । भारतविरुद्ध आइतबार पनि काठमाडौंका विभिन्न क्षेत्रमा प्रर्दशन भएको छ ।  भारतले नेपालको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा विरोध प्रदर्शन भएको हो ।  नयाँ बानेश्वर संसद् भवन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता कार्यकर्ताले विरोध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार