२८ बैशाख, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य विजय श्रेष्ठ केसीले बर्तमान सरकार कुर्सी जोगाउनका लागि सिमा मिच्दा पनि थाहा नपाए झैं गरिरहेको बताएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले कुर्सी जोगाउनैका लागि भारतले सिमा मिच्दा पनि वर्तमान सरकारले थाहा नभए झैं गरेको बताएकी हुन् । उनले भारतले सिमा मिच्दा र सिंहदरबार गेटमा चीनियाँ...
२८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा गम्भीर कुटनीतिक पहलकदमीमार्फत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति शेरबहादुरद्वारा जारी विज्ञप्तिमा ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय नभएको भन्दै यो परिणाममुखी हुनुपर्दछ भन्ने...
२८ बैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतले नेपालको लिपुलेक भएर सडक नै निर्माण गरेको विषयमा चीन सरकारसँग पनि संवाद गर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा थापाले सडक निर्माणको विषयमा चीनसंग पनि संवाद गर्ने बताएका हुन् । भारतले चीनबाट बच्नका लागि नेपालको सीमानामा सेना राख्ने अनुमति माग्दा...
२८ बैशाख, मोरङ । मोरङमा एक्साभेटरमा आगजनी एवं विष्फोट गराएको आरोपमा २ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई नगरपालिकाका ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी गाउँपालिका गोपाल बस्नेत रहेका छन् । बस्नेत यसअघि नै पक्राउ परेका थिए भने न्यौपाने शनिबार पक्राउ परेका थिए । उनीहरुले माघ ५ गते मिक्लाजुङ गाउँपालिका...
२८ बैशाख,दुल्लु । दैलेखमा प्रहरीले हवाईफायर गरेको छ ।शनिबार राति जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । उक्त घटनामा २ जना घाइते भएका छन ।घाइते हेनेमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही रहेको दैलेख प्रहरीले जनाएको छ...
२८ बैशाख, धादिङ। धादिङमा शनिबार राति एक शिक्षकको हत्या भएको छ । धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्क दाङ्सीङ देउरालीमा खुंडा प्रहारबाट स्थानीय शिक्षक यमबहादुर गुरुङको हत्या गरिएको हो।गंगाजमुना एकेडेमीका शिक्षक रहेका गुरुङलाई स्थानीय भिमसेन बुढाथोकीले धारिलो हतियार( खुुंडा) प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।...
२७ बैशाख, हेटौँडा । नेपाली सेनाका पुर्व जर्नेल र नेपाल प्रहरीका पुर्व एआईजी पक्राउ परेका छन ।भारतले लिपुलेकमा सडक मार्ग खोलेको बिषयलाई विरोध गरेको भन्दै नेपाली सेनाका पुर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पुर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका हुन । शनिबार दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय...
२७ बैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतले निर्माण गरेको बारे जानकारी माग्न संसदीय समितिले दुई मन्त्रीलाई बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संयुक्त बैठकमा दुई मन्त्रीलाई बोलाएका हुन् । समितिले बैठकमा गृहमन्त्री रामबहादुर थापा र...
२७ बैशाख, काठमाडौं । भारतले नेपाली भूमी लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले औपचारिक रुपमा विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको हो । भारतको एकपक्षीय कदमले दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको उल्लंघन भएको विज्ञप्तिमा...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


























-1786686763.jpg)