Email :- prastakhabar@gmail.com

राजनीति

स्वास्थ्यमन्त्री ढकाललाई कांग्रेस नेता खाँणको सुझाव

Khand-1585623390.jpg

१८ चैत, काठमाडौं । नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री सबै प्रदेश र जिल्लामा पुर्याउन सुझाव दिएका छन् ।  मन्त्री ढकालसंग टेलिफोनमा कुरा गर्दै उनले सरकारले पछिल्लो समय ल्याएका सामग्री सबै प्रदेश र जिल्लामा...

कांग्रेस प्रमुख सचेतक घलेद्वारा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता

DM-1585582133.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले नेपाली कांग्रेसले कारोनाविरुद्धको अभियानमा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मूख्यमन्त्री डोरमणी पौडेलसंगको टेलिफोन वार्तामा उनले सरकारले कोरोनाविरुद्धको अभियानका लागि चाल्ने सकारात्मक कदममा साथ दिने बताएकी हु्न् ।  उनले...

लकडाउनको पालन गर्न सभामुख सापकोटाको आग्रह

Agni-1585577089.jpg

१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस संक्रमण रोक्नका लागि गरिएको लकडाउन पालना गर्न आग्रह गरेका छन् ।  सभामुख सापकोटाले सोमबार अपिल जारी गर्दै घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन आग्रह गरेका हुन् । उनले सरकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिएका...

बागमती प्रदेशको 'कोरोना कोष' मा ५० करोड

Mantri-Parisad-1585573803.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैंया थप्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । यो सरकारले १० करोड रकम रहेको कोषमा ४० करोड रकम थपेपछि ५० करोडको कोष हुने भएको छ । बैठकले कोरोना...

सोमबार पनि कांग्रेसले बाँड्यो हेटौंडाका ५ वडामा राहत

Rahat1-1585570741.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिले सोमबार पनि हेटौंडाका ५ वडामा राहत वितरण गरेको छ ।  सरकारले घोषणा गरेको लकडाउनको समयमा दुई छाक टार्न समस्या परेका निर्माण मजदुर र विपन्न १ सय २० घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो । कांग्रेसले हेटौंडाको वडा नम्बर २, ४, ५, ८ र ९ मा  खाद्य सामग्री वितरण गरेको  छ । १० किलो...

हेटौंडा १ का ३० परिवारलाई हेटौंडा जेसीजको खाद्यान्न सहयोग

Polish_20200330_102704353-1585543529.jpg

१७चैत,हेटौंडा।लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरि जिवनयापन चलाउने मारमा परेको अवस्थामा हेटौंडा जेसिजले खाद्यान्न सहयोग गरि मानकारी काम गरेको छ। हेटौंडा जेसीजले लकडाउनले गर्दा  दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका ३० हेटौंडा १मा बसोबास गर्ने घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।हेटौंडा–१ को विभिन्न स्थानमा दैनिक...

बागमती प्रदेशमा यसकारण बढ्यो मूख्यमन्त्री र मन्त्रीबीच दुरी

Dormani-1585533035.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेशमा मूख्यमन्त्री डोरमणी पौडेल र मन्त्रीहरुबीच अचानक दुरी बढेको छ । त्यो दुरी मूख्यमन्त्री र मन्त्रीमा मात्रै नभई मन्त्री–मन्त्रीको बीचमा पनि बढेको देखिएको हो ।  राजनैतिक क्षेत्रमा प्रायः गुट, उपगुटका कारण नेताहरुबीच दुरी बढ्ने गरेको पाईन्छ । अधिकांश अवस्थामा व्यक्तिगत स्वार्थ समेत दुरी बढ्नुमा देखिने...

मकवानपुरमा विदेशबाट फर्किएका ३ सय १, कति कहाँ छन् ?

Bidesh-1585531634.jpg

१७ चैत, हेटौंडा । मकवानपुरमा विदेशबाट फर्किएकाको संख्या ३ सय १ रहेको  छ । विभिन्न देशमा कामका लागि काम, अध्ययन एवं अन्य प्रयोजनका लागि गएर फर्किएकाहरुको संख्या ३ सय १ रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको हो ।  चैत १६ गतेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढि विदेशबाट फर्कनको संख्या हेटौंडा उपमहानगरपालिकामा छ भने सबैभन्दा कम...

सवारी र संस्था नविकरण गर्ने म्याद थपियो

Yatayat-1585528834.jpg

१७ चैत, काठमाडौं । सरकारले सवारी र संस्था नविकरणको म्याद थपेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले म्याद थप्ने निर्णय गरेको हो । यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि घोषणाका कारण अत्यावश्यक बाहेकका सबै सेवा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार