Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा निकट मुक्ति समाज र दलित मुक्ति मोर्चाको कार्यकर्ता भेला सम्पन्न

images-1554468440.jpg

२२ चैत, हेटौँडा । नेपाल उत्पिडित जातिय मुक्ति समाज मकवानपुर र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको संयुक्त आयोजनामा जिल्ला स्तरिय दलित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा पार्टि कार्यालयको सभाकक्षमा भएको कार्यक्रम मुक्ति समाजका जिल्ला अध्यक्ष रत्नलाल विकको सभापतित्व एवं नेकपा केन्द्रीय सदस्य...

राहत सामाग्री वितरण गर्न बानियाँ बाराको पच्रौतामा(तस्विर सहित)

56553646_583497678801015_-1554466705.jpg

२२ चैत, हेटौँडा । प्रदेश ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँ शुक्रबार राहत सामाग्री लिएर गत आईतबार साझ आएको हावाहुरीमा प्रभावित क्षेत्र बारा जिल्लाको पच्रौता नगरपालिका विभिन्न वडामा पुगेका छन ।  नेता बानियाँले पच्रौता नगरपालिका २ को बैरिया, ७ को बेनौली, स्वर्ण गाउँपालिका ४ को हर्दिया र देउताल...

नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी

Nepal-bar-association11-1554383423.jpg

२१ चैत,हेटौँडा । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अध्यक्ष पदमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी बनेका छन । लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।  श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् ।त्यसैगरी...

कांग्रेस जिल्ला सभापतिको भेला ‘बेमौसमको बाजा’ : बानियाँ

Indra-Baniya1-1554274385.jpg

२० चैत, हेटौँडा । नेपाली कांग्रेसको एक समूहले काठमाण्डौंमा बुधबारदेखि जिल्ला सभापतिहरुको भेला गरेकोमा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले विरोध गरेका छन् । नेता बानियाँले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको भेला ‘बेमौसमको बाजा’ भएको समेत बताए । बारा र पर्सामा विपदमा परिरहेकाहरुलाई के...

कांग्रेस प्रदेश संसदीय दलले एक लाख सहयोग गर्ने

Congress111-1554197288.jpg

१९ चैत, हेटौँडा । बारा र पर्साका हावाहुरी पीडितहरुका लागि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले सहयोग गर्ने भएको छ ।  कांग्रेसले पीडितका लागि एक लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको प्रदेश संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले बताए । देशको जुनुसकै क्षेत्रमा भएको विपदको घडीमा सहयोग गर्नु राजनैतिक दलको प्रमुख दात्यित्व हुने भन्दै...

प्रदेश ३सरकारले हावाहुरीमा प्रभावितलाई एक करोड सहयोग गर्ने

27846028_2036589509933099-1554189627.jpg

१९ चैत, हेटौँडा । बारा र पर्सा जिल्लामा आईतबार आएको हावाहुरी मा परी ज्यान गुमाएका घरवार बिहिन भएका र हावाहुरीमा प्रभावित हुनेलाई आवास निर्माणका प्रदेश ३ सरकारले हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।मंगलबार बिहान बसेको प्रदेस मन्त्रीपरिषद् बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको सरकारका आर्थिक...

धार्मिक प्रवचनमा बानियाँले गरे २५ हजार सहयोग

Indra-Dai-1554131624.jpg

१८ चैत, हेटौँडा । बाग्मती गाउँपालिका वडा नम्बर ७ फापरबारीमा भएको धार्मिक प्रवचन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले २५ हजार रुपैँया सहयोग गरेका छन् । राम जानकी मन्दिर तथा बौद्ध स्तुपा निर्माणार्थ चैत ११ गतेदेखि प्रवचन शुरु भएको थियो । सोमबार भएको समापन कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश...

हावाहुरीको घटनाप्रति कांग्रेस प्रदेश संसदीय दलद्वारा दुःख व्यक्त

Congress-1554128688.png

१८ चैत, हेटौँडा । हावाहुरीका कारण बारा र पर्सामा भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा सोमबार विज्ञप्ति जारी गर्दै आइतबार साँझ असिना पानीसंगै आएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । विज्ञप्तिमा यस दुःखद घडिमा दिवंगत...

क्यान्सर पीडितलाई बानियाँद्वारा २० हजार सहयोग

Help-Photo-1554102670.jpg

१८ चैत, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिकाका एक क्यान्सर पीडितलाई नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आर्थिक सहयोग गरेका छन् ।  क्यान्सर पीडित बाग्मति गाउँपालिका वडा नम्बर ५, ज्यामिरेका बुदे भुजेललाई बानियाँले २० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम बानियाँले उनका भाई हिमाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार