Email :- prastakhabar@gmail.com

राजनीति

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम

Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं सांस्कृतिक कार्यक्रम गरेको छ । वन विज्ञान अध्ययन संस्थान त्रिवि र कृषि तथा वन विश्वविद्यालय दुबै इकाईको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । तेह्रौ दिनको पुण्यतिथिको अवसरमा हेटौँडा–८ स्थित गुरुङको निवासमा श्रद्धाञ्जलीसभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले...

नेविसंघको होलि मिलन तथा सांस्कृतिक कार्यक्रम

54515025_386044658899111_-1552924254.jpg

४ चैत, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुर ३ नम्बर क्षेत्रले नजिकिदै गरेको होलि पर्वलाई मध्यनजर गर्दै होलि मिलन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।  कांग्रेस मकवानपुर सभापति एवं कांग्रेस प्रदेश ३का संसदिय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसमा भएको...

३ नम्बर प्रदेशको हिउँदे अधिवेशन चैत १७ गते

Pradesh-Photo-1552918305.JPG

४ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ शुरु हुने भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिमा चैत १७ गते पहिलो बैठक बस्ने बारे छलफल भएको हो ।  बैठक १७ गते दिउँसो ३ बजे बस्ने भएको छ । त्यसअघि सोही दिन विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । तर राजधानीको...

सूचनाको दुरुपयोग हुन नदिन विधेयक ल्याएका हौं : बास्कोटा

Baskota-1552831325.jpg

३ चैत, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संघीय संसदमा विचाराधीन रहेको सूचना प्रविधि सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सूचनाको दुरुपयोग नहोस् भनेर ल्याएको बताएका छन् ।  संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस क्षेत्रलाई...

प्रतिवेदन सार्वजनिकको माग गर्दै संसद बैठक अवरुद्ध

CA-Assembly-1552830693.jpg

३ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले आइतबार संसद बैठक अवरुद्ध गरेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुने बित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय मागेर बोल्दै राजपाका...

पत्निको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान

Prachanda-1552828540.jpg

३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका प्रस्थान गरेका छन् । पत्नि सीता दाहालको उपचारका लागि दाहाल अमेरिका प्रस्थान गरेका हुन् । उपचार ७ देखि १० दिनमा सकिने अपेक्षा गरिएको आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले बताए । उनले पत्नि सिताले अमेरिकामा उपचार गराईदिन...

सहमति पछि अवरुद्ध राजमार्ग खुल्यो

raj-margha-1552803463.png

३ चैत, हेटौँडा । जिर्ण भएको सडक मर्मतमा चासो नदिएको र भएको सहमती कार्यन्व्यन नभएको भन्दै पुर्व पश्चिम राजमार्गको हेटौंडा उपमहागरपालिका वडा नं ३ र १९ को सीमानामा पर्ने  तीनताप्केमा स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलेको छ ।   आईतबार पनि दैनिक पानि हाल्ने र चैत १० गतेबाट सडक बनाउने काम सुरु गर्ने सहमतिपछी अवरुद्ध सडक...

अबको राजनीतिमा युवालाई अवसर दिनुपर्छ : बानियाँ

2-1552745824.jpg

२ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता एवम मकवानपुर सभापति इन्द्र्रबहादुर बानियाँले अवको राजनितिमा युवालाई अवसर प्रदान गर्नुपर्ने बताएका छन् । मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको बताउँदै युवालाई राजनितिबाट बाहिर राख्न नसकिने बताए । स्कुल अफ डेमोक्रेसीको आयोजनामा हेटौँडामा भएको युवा नेतृत्व...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार