२८ माघ, हेटौँडा । नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । आदिवासी जनजातिको आत्मनिर्णित विकासको...
२८ माघ, खैराङ । मकवानपुरको राक्सीराङ गाउँपालिका ९ खैराङमा सोमबार कांग्रेसले क्रियाशिल सदस्यता वितरण गरेको छ । राक्सीराङका वडा सभापति सुमन नगरकोटीको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस ९ नम्बर वडाका ८० जना नेता तथा कार्यकर्तालाई क्रियाशिल सदस्यता वितरण गरिएको हो ।...
२८ माघ, हेटौँडा । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ का अध्यक्ष नैनसिंह महरले आङ्खनो पदबाट राजीनामा दिएका छन् । महरले सोमबार पाटी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले महरले पदबाट राजीनामा दिएर महाधिवेशनको बाटो खुल्ला...
२७ माघ, हेटौँडा । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान ओलि सरकारको कामप्रति जन्तालाई फ्रस्टेसन भएको बताएका छन । आईतबार न्युज क्लब नेपाल हेटौँडामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेत नेपालले बर्तामान सरकारले जन्ताको मर्म भावना अनुसार काम नगरेकोले सरकारको कामप्रति जन्तालाई फ्रस्टेसनमा भएको बताएका हुन...
२७ माघ, हेटौंडा।नेपाल प्रहरीका १४ एसपी एसएसपीमा बढुवा भएका छन। एसएसपीमा बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीम ढकाल रहेका छन्।बुद्धिराज गुरुङ मकवानपुरका प्रहरी प्रमुख...
२६ माघ, हेटौँडा । नेपाल महिला संघ मकवानपुरले वर्तमान सरकारको अधिनायकवादी शैलीको विरोधमा विरोधसभा कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै ओलि सरकारको अधिनायकवादी शैलीको विरोधमा विरोधसभा कार्यक्रम सम्पन्न गरेको हो । महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा कांग्रेस...
२५ माघ, काठमाडौं । नवनियुक्त ३ राजदुतले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उनीहरुले सपथ लिएका हुन् । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद...
२५ माघ, काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले ४ वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, अर्थमन्त्री डा युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक र...
२४ माघ, काठमाडौं । सरकारले राजदुत सिफारिसमा समावेशी सिद्धान्त नअपनाएको भन्दै सांसदहरुले आपत्ती जनाएका छन् । संसदीय समितिको सिंहदरवारमा बसेको बैठकमा सदस्यहरुले राजदुत सिफारिसमा सरकारले समावेशी सिद्धान्त नअपनाएकोमा आपत्ती जनाएका हुन् । बैठकमा नेपाली कांगेसकी सचेतक पुष्पा भुसालले राजदुत सिफारिसमा सरकारले समावेशी सिद्धान्त भुलेको...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793842721.jpg)





