Email :- prastakhabar@gmail.com

राजनीति

कालिकोटका अग्निपीडितलाई बासको व्यवस्था गर्न कांग्रेसको माग

Congress-1545661419.jpg

९ पुस, काठमाडौं । कालिकोटका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।  कांगेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो । विज्ञप्तिमा घाइतेको उचित उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ । घटनाप्रति कांग्रेसले दुःख समेत व्यक्त गरेको छ । कालिकोटको...

जनयुद्ध गर्ने पक्षमा नरहेको विप्लव प्रवक्ताको दावि

Khadga-1545659941.jpg

९ पुस, बुटबल । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले नेकपा जनयुद्ध गर्ने पक्षमा रहेको दावि गरेका छन् । बुटबलमा क्रान्तिकारी पत्रकार संगठनले गरेको पत्रकार सम्मेलनमा उनले आफुहरु शान्तिपूर्ण र राजनैतिक ढंगबाट अघि बढेको भन्दै जनयुद्ध गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले देश टुक्राउने भाषण गर्ने...

निर्मला पन्तको हत्यामा संलग्न पक्राउ पर्छन् : खनाल

Sarbendra-Khanal-1545655369.jpg

९ पुस, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी पक्राउ पर्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।  प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रहरी सुक्ष्म ढंगले अनुसन्धानमा जुटिरहेको भन्दै अपराधी पक्राउ पर्ने...

नेपाली कांग्रेसको संशोधित विधान सर्वसम्मत पारित

Congress-1545575320.png

८ पुस, काठमाडौं । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएको छ । विधान पारित भएसँगै नौ दिन अघि सुरु भएको काँग्रेस महासमिति बैठक पनि समापन भएको खबर रातोपाटीमा छ । खबर अनुसार आइतबारको महासमिति बैठकमा महासमिति सदस्यहरुले विधानका बारेमा राखेका जिज्ञासाको सभापति शेरबहादुर देउवाले जवाफ दिएका थिए...

राष्ट्रपतिद्वारा कानून कार्यान्वयनमा सरकारको ध्यानाकर्षण

Bidhya-Devi-1545574893.jpg

८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।  काठमाडौंमा आइतबारबाट शुरु भएको सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले सुखी नेपाल, समृद्धि नेपालको अभियानलाई सफल बनाउन कानूनको पूर्ण कार्यान्वयनमा जोड दिएकी हुन् ।...

पूजाको नेतृत्वमा निर्मलमा नेविसंघ गठन 

NSU-1545572823.jpg

८ पुस, हेटौँडा । हेटौंडा–१९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन गरिएको छ । पूजा गिरी सभापति रहने गरी  २५ सदस्यीय नयाँ समिति आईतबार गठन भएको हो ।  इकाईको उपसभापतिमा अञ्जीता भुजेल, सचिव माधवी कडेँल, सहसचिव मनिसा पाण्डे, कोषाध्यक्ष सपना वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता लामा, दूर्गा अर्याल,...

सरकारविरुद्ध गलत प्रचार भएको प्रधानमन्त्रीको गुनासो

KP-1545483635.jpg

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै गुुनासो गरेका छन् ।  उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गरिरहेको भन्दै उनले यस्तो अवस्थामा पनि गलत प्रचार गर्ने काम भईरहेको बताए । काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...

हेटौँडा ५ मा विभिन्न पार्टी त्यागि ४६ जना कांग्रेसमा प्रवेश

48414009_300665463901737_-1545462413.jpg

७ पुस, हेटौँडा । देशभर विभिन्न पार्टि परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको जमात बढदै गएको अवस्थामा हटौँडामा पनि काँग्रेसमा प्रवेश गर्नेको जमात बढदै गएको छ । यसै क्रममा हेटौंडा उपमहानगरपालिका ५ गुम्बाचोकमा शनिबार नेकपा, राप्रपालगायतका विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हेटौंडा ५...

नेपाली कांग्रेसमा १३ सदस्यीय पदाधिकारी राख्ने सहमति

Nepali-Congress-1545394662.JPG

६ पुस, काठमाडौं । नेपाली कांग्रेसमा १३ सदस्यीय पदाधिकारी राख्ने सहमति जुटेको छ । सहमहामन्त्री प्रकाशसरण महतका अनुसार सबै पदमा निर्वाचनबाट चयन हुने गरी पदाधिकारीमा सहमति भएको समाचार इकान्तिपुरमा छ ।  संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे सहमति हुन नसकेपछि कांग्रेसमा दूरी बढेको थियो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार