Email :- prastakhabar@gmail.com

राजनीति

तीन विधेयकमाथि सैद्धान्तिक छलफल, एक पारित

Pradesh-Photo-1545918057.JPG

१२ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले विहिबार तीन विधेयकमाथि सैद्धान्तिक छलफल गरेको छ भने एउटा विधेयक पारित गरेको छ । प्रदेशसभा भवन हेटौँडामा दिउँसो ३ बजे बसेको बैठकमा ३ विधेयकमाथि सैद्धान्तिक छलफल र एक विधेयक पारित भएको हो ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रदेशभित्रको राष्ट्रिय वनको...

नेकपा अध्यक्ष ओलीले आज जवाफ दिने

Oli-1545885277.gif

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष केपि शर्मा ओलीले जवाफ दिने भएका छन् । उनले बैठकमा उठेका विषयमा जवा दिने भएका हुन् ।  धुम्बाराहीस्थित पार्टी मूख्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा ओलीले जवाफ दिने जनाईएको छ । उनले स्थायी समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनुका साथै सरकार संचालन र समसामयिक...

प्रदेश नम्बर ३ मा बर्षे अधिवेशन अन्त्य हुँदै

Pradesh-Photo-1545884263.JPG

१२ पुस, हेटौंडा । प्रदेश नम्बर ३ मा विहिबार बर्षे अधिवेशन अन्त्य हुने भएको छ ।  प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यलयबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने कार्यसूचि छ । सरकारको सिफारिसको आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । यसअघि, बैठकमा...

संघीय संसदको हिउँदे अधिवेशन शुरु

Sanghiya-Samsad-1545836047.png

११ पुस, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन बुधबारबाट शुरु भएको छ ।  विधेयक अधिवशेनको रुपमा लिईने अधिवेशनमा संविधानसँग बाझिएका कानुन संशोधन गरिने भएको छ । संसद अधिवेशन सुरु भएको एक बर्ष भित्र बाझिएका कानुन संशोधन गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । ३ सय ३९ वटा कानुनमध्ये १ सय ७४ वटालाई संविधानअनुकूल बनाउन संशोधन गर्नुपर्ने छ ।...

५ मिनेटमै प्रदेशसभा बैठक स्थगित

Pradesh-Photo-1545829951.JPG

११ पुस, हेटौँडा । लामो समयपछि बसेको प्रदेशसभा बैठक ५ मिनेटमै स्थगित भएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाईएको बैठकले ५ मिनेटमै स्थगित भएको हो । विधेयक प्रस्तुत गर्नुपर्ने मन्त्रीहरु चितवनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न पुगेपछि ४ बजे शुरु भएको बैठक ५ मिनेटमै स्थगित भएको थियो । प्रदेशसभा बैठकमा ४ वटा विधेयक टेबुल...

प्रदेश सभा बैठकमा ५ विधेयक प्रस्तुत हुने 

Pradesh-Photo-1545806030.JPG

११ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेश सभाको बैठकमा एउटा प्रतिवेदनसहित ५ विधेयक प्रस्तुत हुने भएको छ । प्रदेश सभा भवन हेटौँडामा दिउँसो ३ बजे बस्ने बैठकमा ५ विधेयक प्रस्तुत हुने भएको हो ।  बैठकमा प्रदेश भित्रका राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक,  प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र...

प्रदेश ३मा स्वास्थ्थ, शिक्षा र सामाजिक सुरक्षाको अवस्था भद्रगोलः मन्त्री दुलाल

48412811_357576225020389_-1545744443.jpg

१० पुस, हेटौँडा ।प्रदेश नम्बर ३ मा स्वास्थ्थ, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा भद्रगोलको अवस्था रहेकोले अपेक्ष गरे अनुसारको प्रगति हुन नसकेको बताइएको छ । प्रदेश नम्बर ३ सामाजिक विकास  मन्त्रालयले मंगलबार हेटौँडा २०७५ असोज देखि मंसिर सम्मको प्रगति विवरणको सार्वजनिकरण कार्यक्रममा प्रदेश नम्बर ३ सामाजिक विकास  मन्त्री युवराज...

५ महिनामै सबैभन्दा बढी भ्रमण भत्ता मुख्यमन्त्री पौडेल बुझे

Dormani-poudel-stimnews-1545700438.jpg

१० पुष,  हेटौँडा । प्रदेश  नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमै भ्रमण भत्ता वापत एक लाख ४३ हजार दुई सय रुपैयाँ सुविधा लिएका छन् ।  राजधानी हेटौंडा बाहिर जाँदा भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री डोरमणि पौडेल छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले...

तीन नम्बर प्रदेशले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

cabinet-1-(1)-1545700033.jpg

१० पुष, हेटौँडा । तीन नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ । यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार