५ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाको दुई वडामा खाद्यान्न वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
५ साउन, हेटौँडा । काठमाण्डौको नयाँ बानेश्वरमा शविबार दिउँसो नेपाल तरुण दलको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको गाडी तोडफोड भएको छ । मन्त्री दुलालको बा २ झ ३७६३ नम्बरको गाडी तोडफोड भएको हो । तोडफोडका क्रममा गाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर २ र ४ का मन्त्रीहरुको गाडीमा...
५ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ८ का ५० बर्षीय प्रेमकुमार मोक्तान र पर्सा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ का ५१ बर्षीय बासदेव बैठा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खतिएको प्रहरी टोलीले मोक्तानको...
५ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता बीपी कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख अतिथ्यतामा वीपी स्मृति दिवसको...
५ साउन ,काठमाण्डौ। डाक्टर गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ । झडपमा परि तरुण दलका अध्यक्ष जितजंग बस्नेत,प्रेस युनियन महासचिव तथा हाम्रकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकवटी, लगायत कांग्रेसका दर्जनौ घाइते भएका छन् । प्रदर्शनकारीले निषेधित...
४ साउन, हेटौँडा । प्रदेश सभा ३ को शुक्रबारको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार विहान ११ बजेका लागि प्रदेशसभा भवन हेटौँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो । प्रदेशसभा सचिवलायलले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको जनाएको छ । विहान ११ बजेका लागि बोलाईएको प्रदेशसभा बैठक...
३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले संसद चल्न नदिने जनाएपछि बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको हो । विहिबार दिउँसो २ बजे बैठक शुरु भए लगतै विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संघीय र प्रदेश सरकार अधिनायकवादी...
२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ । पार्टी सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले सरकारको गलत प्रवृत्ति रोक्न दवाव दिने उद्देश्यले आन्दोलन चर्काउने निर्णय गरेको हो । बैठकमा बोल्ने पार्टी सल्लाहकार र...
१ साउन, हेटौँडा । सरकारले आमरण अनशनरत डा. गोविन्द केसीसंग वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिवसमेत सदस्य रहेको जानकारी कानुनमन्त्री शेरबहादुर तामाङले दिए । वार्ता टोलीले डा. केसीका...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...























_edit_12985189-1794274603.jpg)

