Email :- prastakhabar@gmail.com

राजनीति

शिक्षक संगठनको राक्सिराङ बैठक सम्पन्न

Shikshak-1527339923.jpg

१२ जेठ, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको प्रथम बैठक आज मनहरिको राष्ट्रिय रोटरी माविमा सम्पन्न भएको छ ।  शिक्षक संगठन राक्सिराङ अध्यक्ष श्री प्रसाद ब्लोनको अध्यक्षता तथा संगठन जिल्ला कोषाध्यक्ष जयप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमले संगठनका विविध गतिबिधिबारे छलफल गरेको छ । शिक्षकको पेशागत...

संविधान संशोधन नगरे समर्थन फिर्ता लिने चेतावनी

Parties-1527156551.jpg

१० जेठ, हेटौँडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।  राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राजपा सांसद बृजेशचन्द्र लालले संविधान संशोधन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने...

प्रधानमन्त्री ओलीको ४२ लाख बैंक ब्यालेन्स

PM-Oli-1527131009.jpg

१० जेठ, काठमाडौं । वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री ओलीको सम्पत्ति सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यसँग भक्तपुर, सूर्यविनायक–२ मा १ रोपनी र आधा रोपनी जग्गामा बनेको तीनतले दुईओटा घर छ । ओलीको नाममा ४२...

३ नम्बर प्रदेश परिषद बैठकमा १० बुँदे निर्णय

Pradesh-Parisad2-1526996083.png

८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी ३ नम्बर प्रदेश परिषद बैठक १० बुँदे निर्णय गर्दै मंगलबार सकिएको छ ।  बैठकले तीन वटै तहको सरकारको काम, कर्तव्य र अधिकार प्रष्ट पार्न कानून निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने, प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारसंग बाझिएका संघीय कानून संशोधनका लागि संघीय...

संघीयता कार्यान्वयनका लागि तीन तहको समन्वय आवश्यक : पण्डित

IMG_9871-1526983787.JPG

८ जेठ, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक रहेको बताएका छन् । हेटौँडामा भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा मंगलबार बोल्दै मन्त्री पण्डितले तीन तहको समन्वयको विकल्प नभएको बताए । तीनवटै तहको आ–आफ्नो अधिकार भएपनि समन्वयको आधारमा अघि बढ्दा सफल हुनेतर्फ...

जनताको काममा प्रतिवद्ध भई लाग्न बानियाँको आग्रह

Janapratinidi-1526965650.jpg

८ जेठ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनताको काममा प्रतिवद्ध भएर लाग्न आप्mनो पार्टी निकट जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।  ३ नम्बर प्रदेशमा कांग्रेसबाट विजयी स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुसंग मंगलबार हेटौँडामा भएको अन्तरक्रियामा उनले जनताको मतबाट विजयी जनप्रतिनिधिले जनताको...

हेटौँडामा जारी प्रदेश परिषद बैठक सकिंदै

P1-1526961826.jpg

८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी प्रदेश परिषद बैठक मंगलबार सकिंदैछ । सोमबारबाट शुरु भएको परिषद बैठक दिउँसो सकिने भएको हो । बैठकमा मंगलबार ३ नम्बर प्रदेश अन्तरगतका स्थानीय तहका प्रमुख र उपप्रमुखले कार्यसंचालनका क्रममा परेका समस्या र प्रदेश सरकारसंगको अपेक्षाको बारेमा आफ्नो प्रस्तुति राख्ने छन् । बैठकलाई...

ओलीको राष्ट्रवाद सकियो: पूर्व मन्त्री विश्वकर्मा

20180520_162431-1526921333.jpg

७ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी वलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणले पुस्टी गरिसकेको   बताएका छन   । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा सोमबार भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण...

नेता बाँनियाले सोधे–‘डोको र बेल्चा बोकेर समृद्धि आउँछ ?’

IMG_9811-1526900977.JPG

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले डोको र बेल्चा बोकेर समृद्धि आउँछ ? भन्दै प्रदेश सरकारको कटाक्ष गरेका छन् ।  हेटौँडामा सोमबारदेखि शुरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा बोल्दै नेता बानियाँले विकास निर्माणको काम तिब्र गतिमा भईरहेको अहिलेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार