Email :- prastakhabar@gmail.com

राजनीति

सेवा सुविधामात्रै खोजे मतको अपमान हुन्छ : पौडेल

Dormani-Paudel-1526893155.jpg

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढि रहेको भन्दै जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।  स्वच्छ र भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैभन्दा पहिला जनप्रतिनिधिबाट शुरुवात हुनुपर्ने उनको भनाई थियो । उनले लामो समयपछिको संघर्षबाट...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य

Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण हुँदा मकवानपुरका ४ जना केन्द्रीय सदस्य भएका हुन् । एकिकरण भएकै दिन केदार न्यौपाने र विरोध खतिवडा केन्द्रीय सदस्य चयन भईसकेका छन् । शनिबार राति...

कांग्रेस सभापति भेला हेटौँडामा हुने

index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार ५, ६ र ७ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिए । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक

Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । ससदिय मामिला अध्ययन तथा अनुसन्धान समाज र ३ नम्बर प्रदेश सार्वजनिक लेखा समितिले गरेको प्रदेश सार्वजनिक लेखा समितिको काम कर्तव्य र अधिकार विषयक अन्तरक्रियाका वक्ताहरुले...

कम्युनिष्टहरुको सिद्धान्त उग्रता, उदण्डता र अराजकता : नेता भण्डारी

Sankhar-Bandari-1526735376.jpg

५ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय केन्द्रीय एवं पूर्व बनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका...

संगठन र विकास निर्माणमा लाग्नुस्ः नेता बानियाँ

received_1021234043460611-1526660990.jpg

४ जेठ ,हेटौडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले अनुभूत गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्  । नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिले  आयोजना गरेको   अन्र्तक्रिया...

अनियमितता नहुने आर्थिक मन्त्रीको प्रतिवद्धता

Pradesh-Sachwalaya-152656-1526649777.jpg

४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले गर्ने खर्चमा अनियमितता नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिमा शुक्रबार उपस्थित भई जवाफ दिंदै उनले सरकार चालु आर्थिक बर्षका लागि प्रस्तुत अनुमानित आयव्यय विवरण अनुसार मितव्ययी ढंगले खर्च गर्न तत्पर रहेको...

विनियोजन विधेयकको प्राथमिकतामाथिको छलफल सम्पन्न

20180517163628_IMG_9751-1526649371.JPG

४ जेठ, हेटौँडा । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले ३ नम्बर प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक ०७५÷०७६ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल शुक्रबार सकिएको छ ।  शुक्रबारको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले ३ नम्बर प्रदेश संघीय राजधानी भएको प्रदेश भएकाले अन्य प्रदेशलाई उदाहरण...

एमाले-माअोवादी एकिकरणपछि हेटौंडामा यस्तो खुशियाली

FB_IMG_1526570556083-1526571231.jpg

३ जेठ, हेटौंडा । लामो समयको प्रतिक्षापछि एमाले-माअोवादी एकिकरणपछि हेटौंडामा खुशियाली खुशियाली छाएको छ । हेर्नुस् तस्बिरहरू:...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार