Email :- prastakhabar@gmail.com

राजनीति

३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी  (हेनेहोस सबै जिल्लाको मतपरिणाम सहित)  ।

31914271_1625611184190852-1525526022.jpg

२२ बैशाख, हेटोँडा ।  नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन  । प्रेस युनियन ,प्रेस चौतारी , र प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा उम्मदेवारी दिएका  विष्टले स्वतन्त्र उम्मेदवार गिरिजा अधिकारीलाई १ सय ८० मतन्तरले पछि पर्दै विजयी बनेका हुन  । शनिबार मकवानपुर सहित ३ नम्बर प्रदेशको १० जिल्लामा...

विवादकाविच कांग्रेसको उपसभापतिमा निधि मनोनित

nepali-congress-1525439099.jpg

२१ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादकाबीच पार्टीको उपसभापतिमा विमलन्द्र निधिलाई मनोनित गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि सहित महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई मनोनित गरेका हुन् ।  यता देउवाले एकलौटी रुपमा पदाधिकारी मनोनयन गरेको भन्दै...

३ नम्बर प्रदेशको अधिवेशन जेठ १ गते बस्ने

CM-1525415334.jpg

२१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेश सभाको दोस्रो अधिवेशन जेठ १ गते बस्ने भएको छ । ३ नम्बर प्रदेशको आज बसेको मन्त्रीपरिषद बैठकले जेठ १ गते अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।  असार १ गते आव २०७५/०७६ को बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारले यसका लागि समयमै अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई...

मोदीको स्वागतमा २८ गते २ नम्बर प्रदेशमा सार्वजनिक विदा

Pradesh-Sava-2-Janakpur-1-1525360091.jpg

२० बैशाख,हेटौडा । प्रदेश नम्बर २ को सरकारले  बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मोदीलाई स्वागत गर्न प्रदेशका आठै जिल्लाबाट  ५० हजार मानिसहरू  भेेेला...

बैशाख २२ गते एमालेसँगको पार्टी एकता घोषणा हुन्छः प्रचण्ड

Prachandaa-1525188224.jpg

१८ बैशाख, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म बैशाख २२ गते एमालेसँगको पार्टी एकता घोषणा गर्ने बताएका छन् । अध्यक्ष दाहालले माक्र्सको २०० औं सतवार्षिकीको अवसर पारेर बैशाख २२ गते सकेसम्म दुई पार्टीबीच एकता गर्ने तयारी भईरहेको बताएका हुन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडांैमा...

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा हेटौँडामा र्याली

May-1525186285.jpg

१८ बैशाख, हेटौँडा । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार हेटौँडामा ¥याली तथा सभा भएको छ । माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र एमाले निकट जिफन्ट र यसका पेशागत ४ कर्मचारी संगठनको संयुक्त आयोजनामा सभा भएको हो । हेटौडा–४ फरेष्ट्रिबाट शुरु भएको ¥याली हेटौँडाको बुद्ध चोकमा पुगि सभामा परिणत भएको थियो । जिफन्टका...

सिण्डिकेट अन्त्य गरेरै छाड्ने गृहमन्त्री बादलको चेतावनी 

Badal1-1525155928.jpg

१८ बैशाख, हेटौँडा । गृहमन्त्री रामबहादुर थापा 'बादल' ले सिण्डिकेट अन्त्य गरेरै छाड्ने चेतावनी दिएका छन् । उनले सिण्डिकेट र भ्रष्टाचार अन्त्य गर्न सरकार अग्रसर भएको बताएका हुन् ।  ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौँडा आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसंग कुरा गर्दै भ्रष्टाचार र सिण्डिकेट...

नेपालमा मोदीलाई यसरी दिईनेछ सुरक्षा

Modi-1525143136.jpg

१८ बैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले...

काँग्रेस मकवानपुरको आय व्यय सार्वजनिक २० लाख तिर्न बाकि

31543032_1620670134684957-1525097182.jpg

  १७ बैशाख, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले आय व्यय सार्वजनिक गर्दै अहिले सम्म १ करोड १६ हजार खर्च भएको बिस लाख रुपैया बकयौता रहेको जनाएको छ । नेपाली कांग्रेस मकवानपुरको सोमबार भएको जिल्ला सम्मेलनामा काग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल बिकले आर्थीक प्रतिबेदन प्रस्तुत गर्दै यसो बताएका हुन । कोषाध्यक्ष विकले तिनै वटै तहको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार