Email :- prastakhabar@gmail.com

राजनीति

ट्रेड युनियन कांग्रेस मकवानपुरको निर्वाचन प्रकुया शुरु

20180412_112853-1523516675.jpg

२९ चैत, हेटौँडा । नेपाल  ट्रेड युनियन काग्रेस मकवानपुरको नयां नेतृत्वका लागी निर्वाचन प्रकुया शुरु भएको । चैत १४ गते उदघाटन भएको छैठौ जिल्ला अधिवेसन तथा निर्वाचन काग्रेस पुर्व महामन्त्री खुम बहादुर खडकाको निधनले स्थगित भएको थियो । बिहान ११ बजेबाट सुरु भएको निर्वाचन  ३ बजे सम्मलाई तोकिएको निर्वाचन अधिकृत कृष्ण प्रसाद न्यौपानेले...

काँग्रेस नेता खड्काप्रति श्रद्धाञ्जली

FB_IMG_1523456705969-1523457929.jpg

२८ चैत,हेटौंडा । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री तथा नेपाल सरकारको पूर्व गृहमन्त्री  स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व...

शेरबहादुर देउवा हेटौँडा आउँदै

Tarun-dal-1523273681.jpg

२६ चैत, हेटौँडा । नेपाल तरुण दलको ३ नम्बर क्षेत्रीय प्रशिक्षण बैशाख ३ र ४ गते हेटौँडामा हुने भएको छ । देश संघीय संरचनामा गएपछि तरुण दलले पहिलो पटक क्षेत्रीय प्रशिक्षण गर्न लागेको हो ।  प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आज पत्रकार सम्मेलन गरी तरुण दल मकवानपुरले...

भक्तपुरलाई राजधानी बनाउन प्रस्ताव पेश

Bhaktapur-1523273523.jpg

२६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी भक्तपुरलाई बनाउन मागसहित प्रस्ताव पेश भएको छ । ३ नम्बर प्रदेश सचिवालयमा भक्तपुरलाई प्रदेश राजधानी बनाउन मागसहित सोमबार प्रस्ताव दर्ता भएको हो । एमाले प्रदेशसभा सदस्य शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने मागसहित प्रस्ताव दर्ता गरेको ३ नम्बर प्रदेशसभा...

सामाजिक सद्भावका लागि हेटौँडामा महायज्ञ हुने

Ajaya-Sumargi-1523261874.jpg

२६ चैत, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा बैशाख १ गतेदेखि ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञ हुने भएको छ । नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलन गरी यसको तयारीबारे जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा महायज्ञका संयोजक अजेयराज सुमार्गीले...

प्रदेशसभा बैठकबाट ४ विधेयक छलफलका लागि स्विकृत

Pradesh-3-1523194378.jpg

२५ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठक ४ वटा विधेयकलाई छलफलका लागि स्विकृत गरेको छ ।  बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रस्तुत गरेको ३ र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको एउटा विधेयक छलफलका लागि स्वीकृत भएको हो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ, नगर तथा जिल्ला सभा सञ्चालन कार्यविधि...

पराजयले काँग्रेसीजन हतोत्साही हुन नपर्ने : डा. महत

received_1021206476791462-1523020577.jpg

२३ चैत,हेटौंडा।पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका  छन । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन...

नेपाल तरुण दलले प्रदेश स्तरीय प्रशिक्षण गर्ने

FB_IMG_1523012431969-1-1523012502.jpg

२३चैत,हेटौडा । नेपाल तरुण दलले बैशाख ३ र ४ गते प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अनुसार बैशाख ३ र ४ गते हेटौँडामाा ३ नं प्रदेश स्तरीय तरुण दल प्रशिक्षण कार्यक्रम हुने भएको हो । प्रशिक्षण कार्यक्रमको तयारी स्वरुप तरुण दल मकवानपुरले आज एक कार्यक्रमको आयोजना गर्दै तयारी तिब्र पारिएको जनाएको छ । नेपाली...

५४ सदस्यीय प्रतिनिधिमण्डल सहित ओली भारत प्रस्थान

oli-india-1522998620.JPG

  २३ चैत, हेटौँडा । प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका  छन ।  ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका हुन । नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली पुग्ने प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट सीधै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार