Email :- prastakhabar@gmail.com

राजनीति

महिला संघमा रेग्मी र पाण्डे उम्मेदवार

Mahila-Sangh-1473833141.jpg

२९ भदौ, काठमाण्डौं । नेपाल महिला संघको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । उमा रेग्मी र मिना पाण्डेले अध्यक्षको उम्मेदवारको रुपमा घोषणा गरेका हुन् । बुधबारबाट शुरु हुने तेस्रो महाधिवेशनमा देउवा पक्षबाट रेग्मी र पौडेल पक्षबाट पाण्डेले आप्mनो पक्षमा मत माग्न थालेका छन् । अध्यक्षका उम्मेदवारी घोषणा भएपनि दुबै...

महिलाको तयारी पुरा, तरुणको असोज ३ गते

Mahila-n-Tarun-1473603706.jpg

२६ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको महाधिवेशनको तयारी पुरा भएको छ । भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको महिला संघले जनाएको हो । भदौ २९ देखि ३१ गतेसम्म भृकृटीमण्डपमा हुने तेस्रो महाधिवेशनको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले जानकारी...

‘महिला सहभागिता बिना सफलता असम्भव’

Naya-Sakti-Mahila-1473598985.jpg

२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् । उनले महिला माथिल्लो तहमा पुग्दा पनि...

प्रधानमन्त्रीलाई ओलीको ध्यानाकर्षण

Meet-Oli-Prachanda-1473578468.PNG

२६ भदौ, काठमाण्डौं । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतवार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दाहालको भदौ ३० गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पत्र बुझाएका हुन् । पत्रमा नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच पु¥याउने कुनै पनि काम कुरा नगर्न सचेत गराईएको छ ।...

देउवा र ओली सुटुक्क बाहिर

Deuba-Oli-1473322797.jpg

२३ भदौ, काठमाण्डौं । सर्वसाधारणले सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच सधैं जुवारी परेको सुन्ने गरेका छन् । उनीहरु सँगसँगै नारिएर हिडेको विरलै देख्छन् । विहिबार संसद भवनमा सत्तापक्ष र विपक्ष दलका दुई शिर्ष नेता नारिएर हिडेको देखियो । संसद चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली एकसाथ सुटुक्क संसदबाट...

भूकम्प पीडितलाई प्रधानमन्त्रीको नयाँ प्याकेज

PM-at-Rostam-1473319727.jpg

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि नयाँ प्याकेजको घोषणा गरेका छन् । आफु प्रधानमन्त्री भएपछि ५ लाखको प्याकेज घोषणा गरेका प्रधानमन्त्री दाहालले  विहीबार ८ लाखको प्याकेज घोषणा गरेका हुन् । प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै दाहालले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान...

निजामतीको काँधमा संविधान कार्यान्वयनको जिम्मेवारी : प्रधानमन्त्री

Prachanda-1473245829.jpg

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्द्रीकृत र सङ्घात्मक स्वरुपमा ढाल्दै यसको प्रभावकारिता र सक्षमता कसरी बढाउने भन्ने अहिले अहम् प्रश्न बनेको बताएका छन् । सामान्य प्रशासन मन्त्रालयद्वारा निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा नेपाल प्रज्ञा...

पुरक बजेट ल्याउने तयारी : महरा

Krishna-Bdr-Mahara-1472997183.jpg

१९ भदौ, काठमाण्डौं । अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पुरक बजेट ल्याउने तयारी गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पुरक बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएका हुन।   उनले सत्तासाझेदार दलसँगको छलफलपछि बजेटबारे निर्णय हुने बताए । अर्थमन्त्री महराले भूकम्प पीडितलाई...

काँग्रेस ६ नम्बरको तीज कार्यक्रम

Congress-Teej-1472298796.jpg

११ भदौं, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा–६ नम्बर इकाई समितिको आयोजनामा शनिबार चौघडामा शुभकामना आदानप्रदान एवं तीज विशेष कार्यक्रम भएको छ । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं ६ नम्बर इकाई सभापति रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा काँग्रेस जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार