१४ फागुन, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलियामाथि हातपात भएको छ। यद्यपी हातपात गर्ने एक जना पक्राउ परेका छन् । सोमबार साँझ आफ्नै बारीमा काम गरिरहेको वडाध्यक्ष थपलियालाई एक युवकले हातपात गरेका थिए। प्रहरी घटनामा संलग्न भएको आरोपमा सोही वडाका ३२ वर्षीय मान बहादुर वाईबालाई पक्राउ गरिएको...
१४ फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा दिगो वन ब्यवस्थापन, विधान तथा कार्ययोजना तयारी सम्बन्धि ४ दिने तालिम शुरुवात भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरको आयोजना तालिम सुरु गरिएको हो । सामुदायिक वन समूहले विधान तथा कार्ययोजना बनाउदा गर्नु पर्ने कामहरुको बारेमा जानकारी गराउने...
१४ फागुन, हेटौंडा। मंगलबार मकवानपुरको बकैया गाउँपालिकामा सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले फागुन १५ गते भोली माझी समुदायको लदी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिएको हो। फागुन १४ गते बसेको अध्यक्ष स्तरको बैठकले भोलि फागुन १५ गते माझीहरूको मुख्य पर्व लदीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त जानकारी...
१४ फागुन,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कन (एफआरए)मा जिल्लामै पहिलो हुन सफल भएको छ । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले जिल्ला समन्वय समितिको सहयोगमा गर्ने मुल्याङ्कन अन्र्तगत वित्तीय सुशासनमा मनहरी पहिलो बन्न सफल भएको हो । मनहरीले ७३ दशमलव ५ अंक प्राप्त गरेको छ । यस...
१४ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका छन् । उनले वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै...
१४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दुई न्यायाधीशलाई बर्खास्त गरेका छन् । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीश श्रेष्ठले दुई न्यायाधीशलाई बर्खास्त गरेका हुन् । उनले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेका छन् । उनीहरुले न्यायाधीशको आचारण...
१३ फागुन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको नाम र तस्विर जोडेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा र नेकपा एस सहित ५ दलले गरेको विरोध प्रदर्शनको नेपाली कांग्रेस मकवानपुरले खण्डन गर्दै ध्यानाकर्षण गरेको छ। नेपाली कांग्रेस मकवानपुरले एक विज्ञप्ति प्रकाशित गर्दै...
१३ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटि बैठक दिउँसो बस्ने भएको छ । विहान बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजे बस्ने भएको हो । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो । बैठकमा रुपान्तरण अभियानको मूल्यांकलन, आगामी अभियानको योजना, नेताहरूको कार्यविभाजन लगायतका...
१३ फागुन, हेटौंडा । लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२ ) बाट निर्वाचित यादवलाई भ्रष्टाचार मुद्धामा प्रतिवादी बनाई विशेष अदालतमा दायर गरेपछि स्वतः निलम्बन गरिएको प्रदेश सभाले जनाएको हो । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
-1708959582.jpg)

















-nepal-1792111426.jpg)







