१७ फागुन, काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठकमा प्रदेश हस्तकलाग्रामको स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले विधेयक पेश गरेका हुन् । बैठकमा सांसद शैलेन्द्रमान बज्राचार्यले सैद्धान्तिक छलफलमा भाग...
१७ फागुन, हेटौंडा । दुधको रकम भुक्तानी हुनुपर्ने माग गर्दै मकवानपुरका किसानहरूले आन्दोलन गरेका छन् । मकवानपुरका विभिन्न दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानहरूले हेटौंडामा आन्दोलन गरेका हुन् । हेटौंडाको सानोपोखरा, राप्ती, चौकीटोल, फरेष्ट्री क्षेत्रमा जम्मा भएका किसानहरूले प्ले कार्ड, ब्यानरसहित प्रदर्शन गरेका छन् । चार नाकामा जम्मा...
१७ फागुन, हेटौंडा। मकवानपुरको बकैयामा आज शोक विदा दिइएको छ । गाउँपालिकाको वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको निधनमा आज पालिकाभर शोक विदा दिइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बुधबार एक सूचना प्रकाशित गर्दै बिदाको बारेमा जानकारी दिएका हुन। वडा सदस्य तितुङको विद्युतको पोलले थिचेर ज्यान गएको थियो।...
१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्म्कटेलले बुधबार बिहान ५ तले भवनको उद्घाटन गरेका हुन्। २०७८ बैशाख २७ गते हेटौंडा उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हरिबहादुर महत र बागमती प्रदेश प्रहरी...
१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी हो । फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले...
१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने र आगामी जागरण अभियानबारे छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको...
१६ फागुन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटमसहितको स्मरण पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकाले भन्दै फोनिजले ईतिहास सच्याउन माग गर्दै मकवानपुरमा पनि फोनिजको संघीय अभियान अन्तरगत स्मरणपत्र...
१६ फागुन, हेटौंडा। मर्मतका लागि विगत २ महिनाबाट बन्द गरिएको मकवानपुर हुँदै काठमाडौं जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड आज (बुधबार) बाट संचालनमा आउने भएको छ। कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्यका लागि पुस १६ गतेदेखि दुई...
१५ फागुन, दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई जेल सजाय भएको छ । दाङ जिल्ला अदालतले सवारी ज्यान मुद्धामा बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...






-(-1709080431.jpg)











-nepal-1792111426.jpg)







