Email :- prastakhabar@gmail.com

राजनीति

समाजवादी मोर्चाको संयोजकमा विप्लव

Netrabikram-Chanda-Biplav-1708244796.jpg

६ फागुन, काठमाडौं । चार दलीय समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' बनेका छन् । आइतबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो। बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व...

राष्ट्रपति पौडेलबाट आज शालीनदीमा पूजाअर्चना

1686979728.1685514292.rst-1708242519.jpg

६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँ शंखरापुर नगरपालिकास्थित शालीनदीमा पूजाअर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन् ।   पौडेलले शालीनदीमा स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे। साथै उनले शालीनदीमा जल...

यस वर्षको कक्षा १२ परीक्षा बैशाख १४ गतेबाट (रुटिन सहित)

Neb-1609301848-1708227130.png

६ फागुन, हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को  परीक्षा आगामी वैशाख १४ गतेबाट संचालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख १४ गतेबाट २६ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने  जनाइएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ।...

समाजवादी मोर्चाको बैठक आज बस्दै

prachanda-samjbadi-gosana-1708221175.jpg

६ फागुन, हेटौंडा । विभिन्न दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने भएको हो । बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीति, मोर्चाले अहिलेसम्म देशभर गरेका अभियान लगायतबारे छलफल हुनेछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको मोर्चामा नेकपा माओवादी...

प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर हुने

prachanda_M6nQ0dP2Dp-1708220640.jpg

६ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक  बिहान ११ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०" का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ । राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरी खतिवडाले...

कैलाशको गाउँसभाको १३ औं अधिवेशन सम्पन्न, पत्रकार सहित २० चेलीलाई सम्मान

FB_IMG_1708093959594-1708094169.jpg

४ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन शुक्रबार सम्पन्न गरेको छ।गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको सभाध्यक्षतामा भएको  १३ औ गाउँसभाले  कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्ने लगायतका ४ वटा प्रस्ताव पारित गरेको  छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा...

चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा, राष्ट्रिय स्तरका कलाकार आउने

Screenshot_20240216_19580-1708092926.jpg

४ फागुन, हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा  हुने भएको छ । फागुन ५ देखि ८ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।  संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौंडामा उक्त भेला आयोजना गर्न लागेको हो।  सिनेमा...

नेविसंघ वन विज्ञान हेटौँडाको ईकाई सभापतिमा सेढाइ

dfdd-1708048633.jpg

४ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको सातौं ईकाई समिति अधिवेशन, पुस्तक विमोचन तथा बृहत् सांस्कृतिक कार्यक्रम बिहिवार हेटौंडामा सम्पन्न भएको छ । नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका सभापति संकल्प सेढाईको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश...

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

Screenshot_20240215_20005-1708006575.jpg

३ फागुन, हेटौंडा।  विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा संलग्न १२ जनालाई दोषी ठहर गरेको छ।  विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा संलग्न रामकुमार सुवेदी र शोभाकान्त ढकाल सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार