२८ माघ, हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने भएको हो । बैठक पार्टीको ४ महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समीक्षा, समसामयिक राजनीति, पार्टीको गतिविधि लगायतका विषयमा छलफल हुनेछ । बैठकमा फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुने विधान सम्मेलन...
२७ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि...
२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी...
२६ माघ,बट्टार। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह मनाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आजबाट सुरु भएको नुवाकोट महोत्सवमा स्टल राखेको छ। सवारी दुर्घटना र त्यसवाट हुने धनजनको क्षतिलाई न्यूनीकरण उदेश्यका साथ प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८० को शुरुवात गरेको नुवाकोट ट्राफिक प्रहरीले माघ२६ गते देखि माघ ०७ गते सम्म...
२६ माघ, हेटौंडा। मनहरी गाउँपालिकामा डढेँलो नियन्त्रण सम्बन्धी तालिमको आयोजना गरिएको छ। बिहिबार देखि सुरु भएको २ दिने आगलागी तथा डढेँलो नियन्त्रण सम्बन्धी सचेतनामुलक अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा राप्ती डिभिजन बन कार्यालय मनहरीका वन अधिकृत गगन शर्मा र सुन्दर...
२६ माघ, हेटौंडा। हेटौडा–१७ चुच्चेखोलामा रहेको दिब्यज्योति आधारभूत विद्यालयको ४८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमेश कुमार पराजुलीको सभाध्यक्षतामा अभिभावक भेला भएको हो । भेलामा विद्यालयकी प्रधानाध्यापक प्रमिला...
२६ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार संसदीय प्रक्रिया पुरा भइसकेका उनीहरूलाई राष्ट्रपति पौडेलले राजदूत...
२६ माघ, काठमाडौं । न्याय सेवा आयोगले ४३ जिल्ला न्यायाधीश पदका लागि आवेदन माग गरेको छ । आयोगले शुक्रबार जिल्ला न्यायाधीश पदका लागि आवेदन माग गरेको हो । आवेदन दिन ३० दिनको समयावधी दिईएको छ । न्याय सेवा आयोगका अनुसार आन्तरिक खुलातर्फ २१ जना, खुलाबाट १२ जना, महिला कोटाबाट ४ जना, आदिवासी जनजातितर्फ २ जना, मधेशी समुदायबाट २ जना तथा दलित र अपाङ्ग...
२६ माघ, काठमाडौं । यसबर्षको राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको हो । फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गर्दै दिवस मनाउने बैठकको निर्णय छ ।...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







