Email :- prastakhabar@gmail.com

राजनीति

धरहराको निःशुल्क पार्किङ बन्द हुँदैनः बालेन

Balen1-1707111775.jpg

२२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शहरी विकास मन्त्रालयले पार्किङ नगराउन लेखेको पत्रको जवाफ दिँदै बन्द नहुने बताएका हुन् । उनले निर्माण पुरा नभइकन पार्किङ गराउन नमिल्ने भन्दै पत्राचार गरेको  प्रति आक्रोश पोखेका छन् । उनले...

संघीय संसदका दुबै सदन आजदेखि शुरू हुँदै

Screenshot_20230528_17371-1707098874.jpg

२२ माघ, हेटौंडा । संघीय संसदका दुबै सदन आजदेखि शुरू हुँदैछ । बैठक अपरान्ह चार बजेका लागि बोलाइएको हो । संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।...

क्यान्सर दिवस:हेटौंडाका विद्यार्थीसँग स्वास्थ्य निर्देशनालयको अन्तरक्रिया

Screenshot_20240204_20021-1707056252.jpg

२१ माघ, हेटौंडा। विश्व क्यान्सर दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।  निर्देशनालयले हेटौंडाका विभिन्न विद्यालय र क्याम्पस पिडितहरुको उपस्थितिमा सिद्धार्थ माविको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक...

त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दद्वारा राजीनामा

Screenshot_20240203_15491-1706954674.jpg

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।  डीआईजी चन्दले व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको बताएका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी...

नारायणहिटी दरबार अगाडि प्रदर्शन

Screenshot_20240203_15290-1706954013.jpg

२० माघ, काठमाडौं । काठमाडौंस्थित नारायणहिटी दरबार अगाडि शनिबार प्रदर्शन गरिएको छ । राजसंस्था समर्थकहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । सहभागीहरुले नेपालको राष्ट्रिय झण्डासहित नारायणहिटी अघि प्रदर्शन गरेका थिए ।...

तरूण दलद्वारा हेटौंडा-६ मा ट्राफिक सचेतना कार्यक्रम

FB_IMG_1706944318217-1706945883.jpg

२० माघ, हेटौंडा । नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस अभियान' अन्तर्गत हेटौंडा-६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रम भएको छ । तरूण दल हेटौंडा-६ नम्बर वडा इकाईको आयोजनामा 'सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम' भएको हो । प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध नेता...

एमाले संसदीय दलको बैठक आज बस्दै

Screenshot_20230511_08573-1706931840.jpg

२० माघ, हेटौंडा । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा सोमबारदेखि शुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिका, उठाउनुपर्ने मुद्धा लगायतबारे छलफल हुने बताइएको छ । बैठक भोलि पनि बस्नेछ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १२ बजे शुरु हुने जनाइएको छ । संसद्को अधिवेशनसोमबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।...

माघ २१ गते आइतबार सार्वजनिक बिदा

1706827826993-1706827940.jpg

१९ माघ, हेटौंडा। माघ २१ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ।  यो बिदा लुम्बिनी प्रदेशमा हुने भएको छ।  प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सोही दिन सार्वजनिक विदा दिएको  हो ।प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ भने प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले...

बागमती प्रदेशसभाको छैटौं बार्षिकोत्सव मनाइयो

Screenshot_20240201_17414-1706788749.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बिहीबार छैटौं बार्षिकोत्सव मनाइएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता एवं सभामुख भुवनकुमार पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार