१५ असोज,भरतपुर । काठमाडौंमा चिकित्सक माथि दुर्व्यवहार भएको २४ घण्टा नबित्दै चितवनमा फेरी चिकित्सक माथि दुर्व्यवहार भएको छ । भरतपुर अस्पतालमा चिकित्सकमाथी दुर्व्यवहार भएको हो । आईतबार राती १०ः३० बजेको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालको इमर्जेन्सी कक्षमा दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहार गर्ने व्यक्तिलाई...
१५ असोज, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसहितको टोली आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दैछ । एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा आइतबार साँझ काठमाडौं आइपुगेको टोलीले प्रधानमन्त्री दाहालसंग भेट गर्न...
१५ असोज, बिराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि आज रातभर मतदान भएको छ । राति १० बजे शुरु भएको मतदान बिहान ५ बजे सम्पन्न भएको हो । मतदानमा ९ सय ९७ प्रतिनिधि मध्ये २० जना अनुपस्थित रहँदै ९७७ जनाले मतदान गरेका छन् । निर्वाचन समितिले आजै मतगणना गर्ने जनाएको छ । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ...
१५ असोज, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका तर्फबाट संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उक्त विधेयक पेश गरेका हुन् । उक्त विधेयको माथीको सैद्धान्तिक छलफलमा भाग लिदैँ सांसदहरुले आ–आफ्नो धारणा समेत राखेका छन् । सदनमा...
१५ असोज, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने मागसहित संयुक्त अभियान मकवानपुरले प्रदेशका सांसदहरुलाई ध्यानकर्षणपत्र बुझाएका छन् । मकवानपुरमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को...
१४ असोज,हेटौंडा । आइतबार रातिबाट लागु हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएसँगै बढेको मूल्य घट्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति मार्फ़त जनाएको...
१४ असोज,हेटौंडा । सरकारसँग सहमति भएको ५ घण्टा नबित्दै पुनः काठमाडौंमा डाक्टर कुटिएका छन्। डाक्टर कुटेको बिषयलाई लिएर आन्दोलनरत डाक्टर र सरकारबिच आज बिहान ६ बुंदे सहमति भएको थियो । सहमतिको ५ घण्टा नबित्दै काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट भएको हो ।आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि...
१४ असोज, ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको हो । उनी आमासयको ‘क्यान्सर’बाट पीडित थिए । उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका-३ को वडा सदस्य निर्वाचित भएपछि जिसस...
१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । तर सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै असन्तुष्ट एमालेले संसद् सञ्चालनमा अवरोध...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

























