Email :- prastakhabar@gmail.com

राजनीति

पहिरोमा जीप पुरिंदा ३ जनाको मृत्यु

Screenshot_20230830_14294-1693385159.jpg

१३ भदौ, काठमाडौं । पाल्पाको रिब्दिकोटमा बुधबार बिहान सुख्खा पहिरोमा जीप पुरिदा ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर आठ जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका-२ देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरोमा लु १ ज ४६०० नम्बरको जिप पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले पुरिएर मृत्यु भएका एक...

दिनेशकुमार घिमिरे सचिवमा बढुवा

pm-mantralay-5a4e1145ebf4-1693360387.jpg

१३ भदौ, काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा घिमिरेलाई बढुवा गरेको सरकारका...

भ्रष्टाचारीमा प्रधानन्त्री कै नाम आएपनि छानविन हुने 

janardan-sharma-press-mee-1693354600.jpg

१३ भदौ, हेटौंडा । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै नाम आएपनि छानविन हुने दावी गरेका छन् ।  भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा जोडिएका माओवादी पार्टीका नेताहरु माथि पनि छानविन गर्नुभन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन भएको...

बागमती प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने

Screenshot_20230206_10122-1693317032.jpg

१२ भदौ, काठमाडौं । बागमती प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै दोस्रो अधिवेशनको २९ औं बैठक भदौ १८ गते बस्ने जनाएको हो ।  बैठक दिउँसो १ः३० बजे बस्ने भएको छ । बजेट पारित भएपछि प्रदेशसभाको बैठक बसेको छैन । बैठक नबस्दा सांसदहरू कामविहिन भएका छन् । सांसदहरूले जनताका समस्याबारे आवाज उठाउन नपाएको भन्दै...

७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तीको तयारी

Capture-1693311498.JPG

१२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न सहजकर्ता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । यसका लागी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

नेविसंघले शुल्क वृद्धिको विरोधमा निकाल्यो शवयात्रा

Screenshot_20230829_14355-1693299279.jpg

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शुल्क वृद्धिको विरोधमा शवयात्रा निकालेको छ। नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा पुल्चोकदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकालेकाे हाे । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको फिर्ता,...

आज सांसदहरूले प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर गर्ने

prachanda-13-1693271713.jpg

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश...

१० वटा विषयगत समितिले आज पूर्णता पाउने

Screenshot_20230428_20180-1693192624.jpg

११ भदौ, हेटौंडा । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।  एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा...

काठमाडौँबाट चोरी गर्न हेटौँडामा, मकवानपुर प्रहरीद्धारा ४ जना सार्वजनिक

370328676_144545209630214-1693143996.jpg

१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट विभिन्न समयमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दे काठमाडौँबाट हेटौँडा आएर नगरमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई सार्वजनिक गरेको हो ।  प्रहरीले चोरीको आरोपमा सिन्धुपाल्चोकका  पाँचपोखरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार