Email :- prastakhabar@gmail.com

राजनीति

मोटरसाइकल ठोक्किंदा एकको मृत्यु

Screenshot_20220508-15303-1652003179.jpg

२५ बैशाख, कैलाली । कैलालीको गोदावरी नगरपालिका-७ मा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका-१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।   घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भएका अर्का चालकको...

चुनावमा भोट दिनु छोरी विवाह गरेर दिनु भन्दा ठुलो हो:राप्रपा अध्यक्ष लिङ्देन

Lingdel-1652001403.jpg

२५बैशाख,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनु भन्दा पनि ठुलो र सकस भएको बताएका छन्। रापप्रा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनुभन्दा पनि ठुलो भएको...

सुरक्षाकर्मीको मृत्यु भए २० लाख क्षतिपूर्ति

election-security-600x445-1651993548.jpg

२५ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए २० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।  मन्त्रीपरिषद बैठकले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि खटिने सुरक्षाकर्मीका लागि यस्तो निर्णय गरेको हो ।  निर्वाचनमा खटिएका म्यादी प्रहरीको मृत्यु भए पनि २० लाख रुपैयाँ क्षतिपूर्ति पाउने...

उम्मेदवारमाथि खुकुरी प्रहार

Khukuri1222-1651991117.jpg

२५ बैशाख, भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।   षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि शनिबार राति खुकुरी प्रहार भएको हो । राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको र टाउकोमा चारवटा टाँका लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको अवस्था सामान्य छ । खुकुरी...

कैलाश ७ मा क्षितिजको समर्थन कांग्रेसको आधिकारिक उम्मेदवार उदासलाई

सहमती-1651987385.jpg

२५ बैशाख,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता चन्द्रलाल थिङ क्षितिजले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार कांग्रेसका नेताहरुसहित भएको छलफलका बीच क्षितिजले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउने...

देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने 

dddddddddddssssssssss-1651985645.jpg

२५ बैशाख, हेटौंडा । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  स्थानीय वायु, पश्चिमी न्यूनचापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले आज दिउँसो देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने...

पालिका प्रमुखका लागी देशभरबाट २ सय ३२ महिलाको उम्मेदवारी

sssssssssss-1651985440.jpg

२५ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा पालिका प्रमुख पदका लागि देशभरिबाट २ सय ३२ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् ।  निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा १ सय ५५ जना, उपप्रमुखमा १ हजार ४ सय ३४ र उपाध्यक्षमा १ हजार ६ सय ४३ महिला उम्मेदवार छन् ।  प्रदेश १ मा प्रमुख पदका लागि...

गलत आचरण भएका ४६ जना म्यादी प्रहरी बर्खास्त 

myadi-prahari-1-1651970359.jpg

२५ बैशाख, हेटौंडा । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागी खटिएका ४६ जना म्यादी प्रहरीलाई नेपाल प्रहरीले बर्खास्त गरेको छ ।  आचरणविपरीतका गतिविधि गरेको भन्दै कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्त भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले मादक पदार्थ सेवन गर्ने, अरुलाई दुव्र्यवहार गर्ने, गालीगलौज गर्ने,...

सवारी अनुमतिका लागी वैशाख २८ गतेसम्म निवेदन दिनुपर्ने

Election-Commission-16137-1651969993.jpg

२५ बैशाख, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्न अनुरोध गरेको छ ।  आसन्न स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गरेको आयोगले निर्वाचनको दिनमा सवारी साधानका लागि अनुमति लिनका लागि बुधवारसम्म निवेदन दिइसक्न भनेको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार