२५ बैशाख, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गरेका छन् । शनिवार तनहुँको दमौलीमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको...
२४बैशाख,हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान नगर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ। शनिबार दिउँसो पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै गठबन्धन जिताउन मतदानमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको हो। पत्रकार भेटघाटमा कांग्रेस मकवानपुरका प्रवक्ता...
२४ बैशाख,हेटौंडा। नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस र जसपा गठबन्धनका साझा उम्मेदवारले हेटौंडाको परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न हेटौंडा-७का तमाम मतदातालाई अनुरोध गरेका छन्। हेटौंडा-७ मा आयोजना गरिएको चुनावीसभालाई सम्बोधनका क्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार मिना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश...
२४ बैशाख,हेटौंडा। हेटौंडा-७ का युवा व्यवसायी तथा एमाले ७ नम्बरका प्रभावशाली नेता धन थापा मगरले एमाले हेटौंडा-७ कमिटीले आफुलाई कारबाही गरेर केही फरक नपर्ने बताएका छन्। स्थानीय तह सदस्य निर्वाचनमा ७ नम्बर वडामा पार्टीको निर्देशन र पार्टीको हित विपरीत गठबन्धन जिताउन खुलेआम हिडेको भन्दै एमाले ७ नम्बर वडा कमिटीले थापालाई आज साधारण सदस्य...
२४बैशाख,हेटौंडा । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षलाई जिताऔ भन्दै खुलेआम सामाजिक सञ्जालमा पोष्ट सेयर गरेर विवादमा मुछिएका मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई पदबाट हटाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले पुडासैनीलाई सहायक...
२४ बैशाख, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएका सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने खर्च विवरण निर्वाचन अगावै...
२४ बैशाख, हेटौंडा । निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत आफै एमालेको प्रचारमा व्यस्त भएको पाइएको छ । मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् । उनले सामाजिक सञ्जालहरुमा...
२४ बैशाख, हेटौंडा । हेटौंडा १७ मा गठबन्धनका उम्मेदवारहरूले मत माग्न घरदैलोसँगै मतदाता शिक्षालाई पनि जोड दिएका छन् । नेपाली कांग्रेस र नेकपा समाजवादीको संयुक्त निर्वाचन प्रचारप्रसार समितिले सहजकर्ता परिचालन गरी मतदाता शिक्षामा जोड दिएको हो । अघिल्लो पटक स्थानीय निर्वाचनका क्रममा अधिकांश मत बदर भएपछि यसपटक गठबन्धनका उम्मेदवारहरूले...
२४ बैशाख, हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ । आउँदो शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सजिलो र सहज होस् भन्ने उदेश्यले सवारीसाधन चलाउन रोक लगाईएको निर्वाचन आयोगले जनाएको छ । आयोगले अत्यावश्यकीय साधनका लागि पास अनिवार्य गरेको छ । आयोगका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...











-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
