३ चैत, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् । फागुपूर्णिमाका अवसरमा जारी शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण...
३ चैत, हेटौंडा । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले बुधबार हिजो उक्त रिट निवेदन खारेज गर्ने फैसला गरेको हो । तत्कालीन केपी शर्मा ओली...
३ चैत,हेटौंडा। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले रङहरूको पर्व होलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन्। पहाडी र...
२ चैत्र, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेस सभा 'क'को बुधबार बसेको बैठकले कांग्रेसको घर–घर जाउँ कांग्रेस जिताउँ अभियानलाई गाउँ–गाउँ टोल–टोल पु¥याउँने निर्णय गरेको छ । प्रदेश सभा 'क'का सभापति खड्ग गोपालीको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको अभियानलाई गाउँ गाउँ पु¥याउँन प्रदेश...
२ चैत,हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदी बीचमा आज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ । भेटवार्ताका क्रममा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका थिए ।अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि...
२ चैत, हेटौंडा । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । संघीय संसदको सचिवालयले सूचना टाँस गरेर राष्ट्रपतिको कार्यालयबाट संसद्को चालु अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि...
२ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा १५ नम्बर वडा समितिले कांग्रेसको घरघर जाउँ कांग्रेस जिताउँ अभियानको सुरुवात गरेको छ । मंगलबार कांग्रेस १५ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै अभियानको सुरुवात गरिएको हो । नेपाली कांग्रेस १५ नम्बर वडा सभापति नवराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध...
१ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवं प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको घर घर जाऔं कांग्रेस जिताऔं अभियानको बारेमा जानकारी गराउँन आग्रह गरेका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ समितिको अयोजनामा...
१ चैत, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलाका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




