Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशको खोप अभियानको प्रधानमन्त्रीद्वारा प्रशंसा

Screenshot_20220307-11292-1646632012.jpg

२३ फागुन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन् । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने आफ्नो प्रमुख लक्ष्य राखेका प्रधानमन्त्री देउवाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियानमा हासिल गरेको उपलव्धीको प्रशंसा गरेका हुन् ।  प्रधानमन्त्री निवास...

प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाइ बुझाए सरकारको प्रगति प्रतिवेदन

ppp-1646616483.jpg

२३ फगुन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् । आइतबार शीतलनिवास पुगेर उहाँले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् । राष्ट्रिय...

प्रधानन्यायाधिस बिरुद्धको महाअभियोग अध्ययन सिफारिस समिति गठन

cholendra-samser-1646616001.jpg

२३ फगुन, हेटौंडा । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढाएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको हो । जसमा नेकपा एमालेका चार जना, नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई–दुई जना तथा नेकपा एकीकृत समाजवादी, जनता...

एमाले सांसद बानियाँ निलम्बित

Screenshot_20220306-15554-1646561536.jpg

२२ फागुन,काठमाडौं । जबर्जस्ती करणी आरोप पक्राउ परेका एमाले सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्। आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनी निलम्बित भएको पत्र पढेर संसद्लाई जानकारी गराएका हुन्। ४० वर्षीया एक महिलालाई होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरीले केही दिन अघि बानियाँलाई  पक्राउ गरेको थियो।महिलाले...

माओवादी केन्द्रीय समिति बैठक सर्‍यो

Moist-1646552469.jpg

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ।  शुक्रबार राष्ट्रियसभा गृहमा शुरु भएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । आइतवार दिउँसो २ बजे बस्ने गरी सारिएको बैठक पुनः सोमबारका लागि सारिएको छ । माओवादीले पदाधिकारी चयन र एमसीसीबारेमा सहमति जुट्न नसक्दा बैठक एक दिनका लागि सरेको छ ।...

मतपत्र कव्जा गरेपछि बारामा कांग्रेसको निर्वाचन रद्ध

NC-Bara-1646547601.jpg

२२ फागुन, बीरगञ्ज । मतपत्र कब्जा गरिएपछि नेपाली कांग्रेस बाराको निर्वाचन रद्ध गरिएको छ ।  शनिबार भएको मतदानमा मतपत्र कव्जा गरिएपछि अर्को सूचना नभएसम्मका लागि निर्वाचन रद्ध गरिएको हो । सर्वपक्षीय छलफलपछि अर्को निर्वाचनको मिति तोकिने भएको छ । निर्वाचन स्थगित भएपछि मतपत्र आगो लगाएर नष्ट गरिएको छ ।...

माओवादी केन्द्रको बैठकले पदाधिकारी र पोलिट ब्यूरो टुङ्ग्याउने

PN-moist-centeral-commett-1646535864.jpg

२२ फागुन, हेटौंडा । केन्द्रीय पदाधिकारी र पोलिट ब्यूरोको टुङ्गो लगाउने गरि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिट ब्यूरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने...

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

samsad-1645964879-1646535550.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१ औँ वार्षिक प्रतिवेदन पेस हुने कार्यतालिका छ ।  संसद् बैठकअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको...

चितवन कांग्रेसको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत

274700253_104300224961483-1646484207.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन् । हिजो शुक्रबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेदवार कसैलेपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सर्वसम्मतरुपमा खनाललाई सभापतिमा चयन गरिएको हो । शनिबार भएको छलफलमा निर्वाचनमा दोस्रो भएका सभापतिका प्रत्यासी मिलनबाबु श्रेष्ठले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार