Email :- prastakhabar@gmail.com

राजनीति

स्थानिय तहको निर्वाचन अबको लक्ष्यः कांग्रेस नेता मकवानपुर

275183857_234446032569355-1646226270.jpg

१८ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका नेताहरुले आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई मकवानपुरमा एक नम्बरको पार्टी बनाउँनु रहेको बताएका छन् । १४ औं जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी रहेका जयराम लामिछानेले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानका लागी आयोजना गरेको कार्यक्रमा उपस्थित भएको...

जसपाको विधान महाधिवेशन असारमा

Jasapa-1646212874.jpg

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विधान महाधिवेशन आगामी असारमा गर्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले २०७९ असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्ने निर्णय गरेको छ । जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद...

प्रतिनिधिसभा बैठकमा एक प्रतिवेदन पेश, आइतबारसम्म स्थगित

parliament-1646210235.jpg

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठकमा एक प्रतिवेदन पेश भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको हो ।  एमाले सांसदको नाराबाजीकाबीच प्रतिवेदन पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए । सभामुख सापकोटाको...

कांग्रेस मकवानपुरको सह–सचिवमा न्यौपाने र बजगाई विजयी

addddader-1646184898.png

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सह–सचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई निशान विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सह–सचिवमा न्यौपाने र बजगाई विजयी भएका हुन् । सह–सविचमा निर्वाचित न्यौपानेले ८ सय ५० र बजगाईले ५ सय ६२ मत प्राप्त गरेका छन् । यस्तै सह–सचिवका अन्य उम्मेदवारहरुमा मिरा...

सचिवमा लामिछाने समूहका महत र पाठकले बाजी मारे

2222-1646183699.png

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सचिवमा महत र पाठक विजयी भएका हुन् । विजयी भएका दुबैजना महत र पाठक सभापतिका प्रत्यासी जयराम लामिछाने समूहबाट चुनावी मैदान दिए । सविचमा निर्वाचित महतले ८ सय १३ र पाठकले ७ सय ३५ मत प्राप्त गरे । यस्तै...

कांग्रेस मकवानपुरको उपसभापतिमा कठायत र लामिछाने बिजयी

ddd-1646182707.png

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट उपसभापति पदमा कठायत र लामिछाने विजयी भएका हुन् । रातिअवेर सम्पन्न मतगणनाबाट उपसभापतिमा निर्वाचित भएका कठायतले ६ सय ११ र लामिछानेले ६ सय ६ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिका अन्य...

कांग्रेस मकवानपुरको पदाधिकारीमा लामिछाने समूहको वर्चस्व

274497141_477779965564394-1646181087.jpg

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा जिल्ला समिति पदाधिकारीमा अधिकांस सभापतिका प्रत्यासी जयराम लामिछाने पक्षका उम्मेदवारहरु विजयी भएका छन् । रातिअवेर सम्पन्न मतगणनाबाट नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएको छन्...

पदाधिकारीको मतगणना सुरु

काउन्ट-1646135790.jpg

१७ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदानको पदाधिकारीहरुको मतगणना सुरु भएको छ।  भर्खरैबाट उपसभापति,सचिव र सह-सचिव सहित पदाधिकारीहरुको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा सुरु भएको मतगणनाको परिणाम अबेर राति आइसक्ने बुझिएको छ।१८५३ क्षेत्रीय...

सबैलाई समेटेर अघि बढ्छु, कांग्रेसको जीत भएको छ: लामा

Screenshot_20220301-13473-1646121870.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नवनिर्वाचित सभापति बुद्ध लामाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दै लामाले आन्तरिक प्रतिष्पर्धाको चरण सकिएको भन्दै अब सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् । उनले अहिले व्यक्तिको भन्दा पनि नेपाली कांग्रेसको जीत भएको बताए । उनले उम्मेदवार बनेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार