Email :- prastakhabar@gmail.com

राजनीति

एमालेबाट निर्वाचित मकवानपुर गढी ५ का वडा सदस्य कांग्रेस प्रवेश

275131209_113856653690267-1646872964.jpg

२६ फागुन, हेटौंडा । गत स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित सुकराम थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरको मकवनपुरगढी गाउँपालिका वडा नम्बर ५ मा एमालेबाट वडा सदस्यमा निर्वाचित थिङ नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् । बुधबार मकवानपुरगढीमा भएको एक कार्यक्रमकाबीच थिङलाई कांग्रेस जिल्ला सभापति बुद्ध...

एक ढिक्का भएर स्थानीय तह निर्वाचनमा केन्द्रीत हुन पराजुलीको आग्रह

275501958_467519886259252-1646872273.jpg

२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले पार्टीको अधिवेशन तथा आन्तरिक प्रतिस्पर्धा सकिएकोले अब एकढिक्का भएर जनताको चुनाव केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।  मकवानपुरको बागमती गाउँपालिकाको १ नम्बर वडामा भएको पार्टी प्रवेश तथा तरुण दल र महिला संघ गठन कार्यक्रममा उनले अब आन्तरिक प्रतिस्पर्धाको...

कांग्रेसको एक महिने अभियानका लागि गुरु घिमिरे भोली बिहीबार हेटौंडा आउँदै

Guru_Raj_29_mY94G9vlVp-1646831130.JPG

२५ फागुन, हेटौंडा । नेपाली काँग्रेसका प्रखर वक्ता एवं युवा नेता गुरुराज घिमिरे भोली विहीबार हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत घिमिरे मकवापनुर प्रतिनिधिका रुपमा हेटौंडा आउन लागेको नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानले जानकारी दिए । कार्यवाहक सभापति लामिछानेले भोली...

अमेरिकाका लागि राजदूत खत्रीद्वारा शपथ

Sapath-1646823245.jpg

२५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा उनले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित विशिष्ट महानुभावको उपस्थिति रहेको...

कांग्रेस र एमालेको योजना असफल बनाएको नेपालको दावी

Madhav-1646822569.jpg

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेलाई असफल बनाएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले एमसीसी यथास्थितिमै पास गर्ने कांग्रेस र एमालेको योजना आफुहरुले असफल बनाएको बताएका हुन् । आफू एमसीसी...

कांग्रेसको 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान

congress-1646817976.jpg

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान संचालन गर्ने भएको छ । आगामी बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान संचालन गर्ने भएको हो ।  ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचन केन्दित गर्दै अभियान संचालन गरिने भएको छ । यसका लागि केन्द्रीत प्रतिनिधिहरु समेत तोकेको छ ।...

फ्रान्स-नेपाल मैत्री समूह र प्रधानमन्त्रीबीच भेट

PM-Meet-1646816160.jpg

२५ फागुन, काठमाडौं । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेट भएको छ । समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाईएको छ ।...

मकवानपुर प्रशासनद्वारा जारी प्रतिबन्धात्मक आदेश हट्ने

CDO-Office-1646642227.jpg

२३ फागुन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जारी गरेका प्रतिबन्धात्मक आदेश हट्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक यस्ता आदेश हटाउन सिफारिस गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे संयोजकत्वको समिति यस्ता आदेश सोमबारदेखि नै हटाउन...

माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा

Moist-1646641543.jpg

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते बस्ने भएको छ । सोमबार बसेको बैठकले विभिन्न विषयमा छलफल गर्दै जेठ २० गते अर्को बैठक बस्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ २० गते बस्ने बैठकमा पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । केन्द्रीय समितिको बैठकमा प्रचण्डले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार