Email :- prastakhabar@gmail.com

राजनीति

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको पुस्तक लोकार्पण र विचार प्रवाह कार्यक्रम

Screenshot_20220220-13262-1645343098.jpg

८ फागुन,हेटौंडा। सामाजिक लोकतन्त्र अध्ययन केन्द्र मकवानपुरले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विचार प्रवाह कार्यक्रम तथा पुस्तक लोकार्पण  गरेको छ। संस्थाका अध्यक्ष कृष्ण दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथी कांग्रेस नेता सोभकर पराजुली रहेका थिए।  कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यवाहक सभापति...

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको कैद सजाय मिनाहा

20201215_175757-1645236113.jpg

७ फागुन,काठमाडौँ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा  ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा...

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

६ फागुन,हेटौंडा। प्रतिनिधिसभाको बैठक शुक्रबार आज बस्दैछ ।बैठक दिउँसो १ बजेका लागि आव्हान गरिएको छ।बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । यता एमसीसीको विरोध गर्दै नेकपा...

काठमाडौंको कलङ्कीमा संकास्पद वस्तु

images(5)-1645155334.jpg

६ फागुन,काठमाडौँ । काठमाडौँको कलङ्की क्षेत्रमा दुई वटा संकास्पद वस्तु भेटिएको छ । सडक पेटीमा दुई वटा संकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको हो ।  घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको र वस्तुलाई डिस्पोज गर्ने प्रयास भइरहेको जनाइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल...

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

Satta-Gathbandhan-meeting-1645144889.jpg

६ फागुन, हेटौंडा । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने÷नगर्ने विषयमा...

जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष लामा पदमुक्त

1642831820161-1645109859.jpg

५फागुन,हेटौंडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा पदमुक्त भएका छन् ।  उनलाई बागमती प्रदेश सरकारको  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गरेको हो।प्रदेश खेलकुद नियमावली संशोधन गरेसँगै २ बर्षे कार्यकाल रहेने नियमावली अनुमोदन गरेसँगै लामा पदमुक्त भएको बुझिएको छ।  डोरमणी पौडेल नेतृत्व सरकारले पदावधी...

बागमती प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाई पदमुक्त

Chaulagain-1645099311.jpg

५ फागुन,हेटौंडा। बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त भएका छन। डोरमणी पौडेल नेतृत्व सरकारले  परिषद् कार्यकारी उपाध्यक्षमा नियुक्त गरिएका चौलागाईलाई पदमुक्त गरिएको हो।बिहीबार बसेको बागमती सरकार मन्त्रीपरिषद्को बैठकले उनलाई हटाउने निर्णय गरेको हो । सरकारले सोधिएको स्पष्टीकरणको जवाफ...

कांग्रेस मकवानपुर सहित १६ जिल्लाको अधिवेशन सर्यो

20200808_130956-1645091985.png

५ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनको मिती पुन: सरेको छ ।  नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशनकाे मिति दुई दिन पर १५ गतेलाई सरेकाे हो । कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ती प्रकाशित गर्दै अधिवेशन हुँन बाँकी १६ जिल्लाकाे अधिवेशन १३ गतेबाट दुई दिनपछी  फागुन १५ गतेलाई सरेको  हाे । कांग्रेसको...

बिहीबारदेखि दल दर्ता गर्न आयोगको आह्वान

Election-Commission-1645058011.jpg

४ फागुन, हेटौंडा । निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।  आयोगमा अहिलेसम्म १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार