१३ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनका लागि सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो टिमको घोषणा गरेका छन। लामिछानेले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवार सहित अन्य पदाधिकारीको घोषणा गरेका हुन् । लामिछाने समूहबाट उपसभापतिमा र धर्मराज लामिछाने र आनन्द कठायत,...
१२ फागुन, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने दावी गरेका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उनले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गरेको अवस्थामा आर्थिक रुपमा जोखिम र संकट...
१३ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आसन्न १४ औ अधिवेशनमा मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी मकवानपुरमा कम्युनिष्ट किल्ला तोड्दै कांग्रेसको किल्लामा रूपान्तरणा गर्न रहेको बताएका छन । शुक्रबार कार्यकर्ता भेटघाट तथा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा...
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा बैठक सार्न आग्रह गरेको जनाईएको छ । बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । शुक्रबारको...
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो । बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी कार्यसूचिमा प्रतिवेदन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको...
१२ फागुन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सकिने बित्तिकै दाहाल ओलीसंग भेटवार्ता गर्न नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा पुगेका हुन् । दाहालका स्वकीय सचिव...
१२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको छलफल सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा भएको छलफल सकिएको हो । संसदमा रहेको एमसीसीलाई कसरी अघि बढाउने भन्ने बारेमा दुई नेताबीच छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री देउवाले...
१२ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल शुरु भएको छ । संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच छलफल शुरु भएको हो । एमसीसीमा सहमति जुटाउन दुई नेताहरुले छलफल गरेको जनाईएको छ । प्रधानमन्त्री देउवा आग्रहमा...
१२ फागुन, काठमाडौं । बिहिबारका लागि बोलाईएको प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर बैठक स्थगित भएको हो । आगामी बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा एमसिसीमाथि सांसदहरुले आफ्नो धारणा राख्ने कार्यसूची थियो । एमसीसीबारे संसदमा छलफल हुने भएकाले संसद भवन आसपास प्रर्दशन भईरहेको थियो...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




