Email :- prastakhabar@gmail.com

राजनीति

संसद बैठकमा उपस्थित हुन सांसदलाई काँग्रेसको ह्वीप

congress-samsadiya-dal-1645664010.jpg

१२ फागुन, हेटौंडा । नेपाली काँग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई  ह्वीप जारी गरेको छ ।  आजको प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुने भएकाले बुधबार हिजो नै नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई उपस्थितिका लागी ह्वीप जारी गरेको हो ।  एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव...

आजको संसद बैठकमा एमसीसी बारेमा छलफल हुने 

shangiya_samsad-4-1645663793.jpg

१२ फागुन, हेटौंडा । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ । बुधबार हिजो संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने जनाएको छ ।  सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले...

बानियाँको नेतृत्वमा कांग्रेसद्वारा ३ जिल्लाका १३ सय परिवारलाई राहत वितरण

Screenshot_20220223-21414-1645632062.jpg

११ फागुन, हेटाैंडा । नेपाली कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवाको कामलाई तिब्रता दिएको छ । कांग्रेसले करिब दुई हप्ताकाे अवधिमा प्रदेशका ३ जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई न्यानाे कपडा वितरण गरेकाे छ भने जंगली हात्ती पीडित समुदायलाई नगद सहयाेगसमेत गरेकाे छ ।  ईन्द्रबहादुर बानियाँ...

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल हुने

federal_parliament_oa6S9n-1645619832.JPG

११ फागुन, हेटौंडा । प्रतिनिधिसभाको भोलि बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार जारी गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ । एमसीसी माथिको...

लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने

losapa-41629979144-1645619265.jpg

११ फागुन, हेटौंडा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभामा टेबुल भएको अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले...

लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

LoSaPa-1645594984.png

११ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक बुधबार बस्दैछ ।  बैठक बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीसहित अहिलेको राजनैतिक परिस्थितिबारे छलफल हुने भएको छ । संसदमा १३ सांसद रहेको लोसपाको निर्णयले एमसीसीमा प्रभाव पर्ने भएकाले अर्थपूर्ण रुपमा हेरिएको छ ।...

मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित

madesh-1645510169.jpg

१० फागुन, जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो ।  स्थगित भएको प्रदेशसभा बैठक फागुन २२ गते बस्ने भएको छ । सभामुखहरुको अधिवेशन पोखरामा चलिरहेको र नेपाली कांग्रेसको जिल्ला अधिवेशन फागुन १५ गते रहेकाले प्रदेशसभाको बैठक सहमतिमै स्थगित गर्दै नयाँ मिति तय गरेको...

बर्तौलाद्वारा लिङ्देन नेतृत्वको राप्रपाबाट राजिनामा

Rajaram1-1645433099.jpg

९ फागुन, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टीबाट राजिनामा दिएका छन् । केन्द्रीय समिति बैठकमा आफुले उठाएको महाधिवेशनको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्ने विषयमा नेतृत्वले बेवास्ता गरेको भन्दै वर्तौलाले साधारण सदस्य समेत नरहने गरी...

कांग्रेस बागमती प्रदेश समिति बैठक ७ निर्णय गर्दै सकियो

Congress-1645427889.jpg

९ फागुन, सिन्धुपाल्चोक । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको दोश्रो बैठक विभिन्न ७ निर्णय गर्दै सिन्धुपाल्चोकको सुकुटेमा आईतवार राती समापन भएको छ । कांग्रेस बागमती प्रदेशको दोश्रो पूर्ण बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार